सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई सचिवालयको बैठकमा छलफल गर्न अनुमति दिएको छ।
नेपालमा भारतको बाटो हुँदै रोहिंजा शरणार्थी छिरेकोमा सशस्त्र प्रहरी बल(एपीएफ) ले त्यसलाई रोक्न भारतीय सशस्त्र सीमा बल (एसएसबी)लाई सहयोगको आग्रह गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को जारी स्थायी कमिटी बैठकमा नेता माधवकुमार नेपालले नपाल र भारत सीमा विवादबारे भारतसँग तुरुन्तै कुरा गर्नुपर्नै धारणा राखेका छन्।
पार्टी स्थायी कमिटी बैठक जारी रहेकै बेला अध्यक्ष पुष्पकमल दाहालले आफ्नै निवास खुमलटारमा पूर्वमाओवादी खेमाका नेताहरूलाई बोलाएर बैठक गरेका छन्। दाहालले बोलाएको यो बैठक स्थायी कमिटी बैठकमा उनैद्वा्रा प्र...
असंलग्न नीति अँगालेको नेपालले अमेरिकाले सञ्चालन गरिरहेको ‘इन्डो प्यासिफिक रणनीति’ अन्तर्गतको एमसिसी स्वीकार गर्न नहुनेमा योगेश भट्टराई, भीम रावल र देव गुरुङको जोड।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को करिब एक वर्षपछि स्थायी कमिटी बैठक बैठक बस्ने भएको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको बैठक २९ मंसिरमा तय गरेको प्रवक्ता...