प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा–कालापानी सीमा विवाद सुल्झाउन विशेष दूतको रूपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भारत पठाउने भने पनि यसबारे औपचारिक पहल भएको छैन।
कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ।
ठेक्का लिने कम्पनीको बदमासीका कारण नेपाल प्रहरीले जाडोमा उलन पाइन्ट अभाव बेहोर्नुपरेको छ। यो वर्ष उलन पाइन्ट सप्लाई गर्ने ठेक्का जेएम बीडी इन्टरनेसनल कम्पनीले पाएको थियो।
नेपालको भूभाग रहेको लिम्पियाधुरा र लिपुलेकलाई भारत सरकारले भारततिरै पारेर नक्सा सार्वजनिक गरेपछि सरकारले पनि प्रमाण जुटाउन थालेको छ। नेपाल सरकारले भारत सरकारसँग सीमा विवादको विषयमा वार्ता गर्न चाहिरहे...
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित कार्डियोथोरासिक भास्कुलर तथा ट्रन्सप्लान्ट सेन्टरमा मंगलबार उनको एपेन्डिसाइ...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुराभन्दा परिणाममुखी काम चाहिएको बताएका छन्। मन्त्रिमण्डल पुनर्गठनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब...
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद् २५ सदस्यीय छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नयाँ सदस्...