टपेन्द्र कार्की टपेन्द्र कार्की
अमृतपाल अन्तरदेशीय अपराधी कि आतंकवादी भन्नेमा अन्योल
समाज
Clock १५ चैत्र २०७९ | ३ मिनेट पाठ
अमृतपाल अन्तरदेशीय अपराधी कि आतंकवादी भन्नेमा अन्योल
भारतीय सरकारले अमृतपाल सिंह नेपाल आउन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेसँगै सुरक्षा निकायभित्र उनलाई हेर्ने दृष्टिमा फरक धारणा आएको छ।
Whatsapp
‘अब मैले लिने होइन दिने हो’
राजनीति
Clock २९ फागुन २०७९ | १ मिनेट पाठ
‘अब मैले लिने होइन दिने हो’
राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म राज्यबाट प्रशस्त सेवासुविधा र अवसर पाएको बताएकी छन्। आगामी दिनमा राज्यबाट लिनेभन्दा पनि राज्यलाई दिने धारणा उनले व्यक्त गरेकी छन्।
Whatsapp
एमालेमा ‘ग्रास रुट’ अभियान प्राथमिकतामा
राजनीति
Clock १८ फागुन २०७९ | ३ मिनेट पाठ
एमालेमा ‘ग्रास रुट’ अभियान प्राथमिकतामा
नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनलाई भन्दा ‘मिसन ग्रासरुट’ अभियानलाई प्राथमिकतामा राखेको छ।
Whatsapp
कारागार अघोषित पार्टी कार्यालय
राजनीति
Clock २६ माघ २०७९ | ५ मिनेट पाठ
कारागार अघोषित पार्टी कार्यालय
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको टिकट वितरणदेखि सरकार बनाउने, सरकारलाई समर्थन गर्ने वा नगर्नेजस्ता विभिन्न विषयमा छलफलका लागि डिल्लीबजार कारागार नाउपाको केन्द्रजस्तै बनेको छ।
Whatsapp
न्यूनतम साझा कार्यक्रम: सरकारको प्राथमिकता सुशासन
राजनीति
Clock २६ पौष २०७९ | ७ मिनेट पाठ
न्यूनतम साझा कार्यक्रम: सरकारको प्राथमिकता सुशासन
नयाँ सरकार गठन भएको एक महिना नपुग्दै सरकार सञ्चालन गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले सुशासनलाई प्राथमिकता दिएर न्यूनतम साझा कार्यक्रम घोषणा गरिएको छ।
Whatsapp
यस्ता छन् नेपाल सरकारका नीतिगत प्राथमिकता र कार्यक्रम
राजनीति
Clock २२ पौष २०७९ | २३ मिनेट पाठ
यस्ता छन् नेपाल सरकारका नीतिगत प्राथमिकता र कार्यक्रम
कुनै पनि नेपाली नागरिक नागरिकता प्रमाणपत्र पाउनबाट र नागरिकका अधिकार उपभोग गर्नबाट वञ्चित हुनु नपरोस् भन्ने सुनिश्चित गर्ने ।
Whatsapp
सैनिक हिरासतमा रहेका उपरथी शाही माथि अनुसन्धान गर्न अर्का उपरथीको नेतृत्वमा समिति
समाज
Clock २० पौष २०७९ | १ मिनेट पाठ
सैनिक हिरासतमा रहेका उपरथी शाही माथि अनुसन्धान गर्न अर्का उपरथीको नेतृत्वमा समित...
सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाही माथि अनुसन्धान गर्न सैनिक मुख्यालयले अर्का उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको छ।
Whatsapp
भोलिदेखि अवकाश पाउँदै गरेका उपरथी शाहीलाई छानबिन गर्न सेनाले ब्यारेकमै राख्यो
समाज
Clock १९ पौष २०७९ | १ मिनेट पाठ
भोलिदेखि अवकाश पाउँदै गरेका उपरथी शाहीलाई छानबिन गर्न सेनाले ब्यारेकमै राख्यो
नेपाली सेनाले बुधवारबाट अवकाश पाउँदै गरेका उपरथी प्रेम शाहीलाई छानबिनका लागि ब्यारेकमै राख्ने निर्णय गरेको छ।
Whatsapp
राष्ट्रिय स्वतन्त्र पार्टी रहस्यमय रूपमा उदायो, त्यसले गृह मन्त्रालय खान थालिसकेको छ: नेता खनाल
राजनीति
Clock १८ पौष २०७९ | १ मिनेट पाठ
राष्ट्रिय स्वतन्त्र पार्टी रहस्यमय रूपमा उदायो, त्यसले गृह मन्त्रालय खान थालिसके...
नेकपा समाजवादीका नेता झलनाथ खनालले सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘रहस्यमय’ पार्टीका रुपमा व्याख्या गरेका छन्। साथै रास्वपाले ‘गृह मन्त्रालय खान’ थालेको टिप्पणी पनि गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस