प्रतिनिधिसभाको सभामुख चयनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान नछाडेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अप्ठेरोमा परेका छन्।
पछिल्लो समय नेपाल आएका थुप्रै विदेशी अपराध कर्ममा संलग्न भएको भेटेपछि गृह मन्त्रालयले भाडामा बस्ने विदेशी नागरिकबारेको पूर्ण विवरण प्रहरी कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।
सभामुख चयनको विषयलाई लिएर नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच होडबाजी चलेको छ। पूर्वएमालेको पनि ओली समूह सुवास नेम्बाङ र माओवादी समूह अग्नि सापकोटालाई सभामुख बनाउने कसरतमा छन्। माधव नेपाल समू...
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्णय गर्न नसक्दा सभामुख निर्वाचन धकेलिएको छ। नेकपाले सभामुखको उम्मेदवारबारे निर्णय लिन नसकेकै कारण बुधबारका लागि डाकिएको प्रतिनिधिसभा बैठक मंगलबारै सूचना...
विधेयकले पञ्चायतकालको झल्को दिनेगरी अनुसन्धान विभागका कर्मचारीलाई नियन्त्रणमा राख्न खोजेको छ। प्रतिगुप्तचरी समितिको स्वेच्छाचारिता बढ्न सक्ने भएकाले धेरै कर्मचारीको जागिर धरापमा पर्ने देखिएको छ।