चालु आर्थिक वर्ष २०८२/८३ मा संघीय संसद्मा पेस गर्ने गरी सरकारले निर्णय गरेका ४५ वटा महत्त्वपूर्ण विधेयकहरू अझै पनि संसद् सचिवालयमा दर्ता हुन सकेका छैनन्।
पुराना दलबाट अब देश चल्दैन भन्दै ‘डिजिटल’ र ‘वैकल्पिक राजनीति’को नारा दिएर सत्तामा पुगेको रास्वपाले ठुलो संख्यामा बालबालिकालाई दलको सदस्य बनाएको तथ्य बाहिर आउनु कदापि राम्रो होइन।
नेपालको राजनीतिमा गृह र अर्थ मन्त्रालयलाई सबैभन्दा शक्तिशाली र आकर्षक मानिन्छ। तर देशको ढुकुटी चलाउने र वित्तीय नीति तय गर्ने अर्थ मन्त्रालयको इतिहास र वर्तमान केलाउने हो भने एउटा दुःखद चित्र देखा पर्...