समितिको बैठकमा सत्तापक्षका सांसदले नै सरकारको पूर्वतयारी नभएको, घटना भइसकेपछि उद्धारका विषयमा गम्भीर नभएको र पीडितलाई राहत दिने विषयमा युद्धस्तरमा काम गर्न नसकेको आरोप लगाएका थिए।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफललाई निरन्तरता दिएको छैन।
श्रीलंकाका लागि प्रस्तावित राजदूतको शैक्षिक योग्यताको प्रमाणपत्र पटकपटक माग्दासमेत संसदीय सुनुवाइ समितिमा उपलब्ध नहुँदा समितिको बैठक भने अनिर्णीत बनेको छ।