ईश्वरी सुवेदी ईश्वरी सुवेदी
भ्रष्टाचार कसुरमा नवीन प्रविधिलाई प्रवेश गराइँदै
समाज
Clock ०५ पौष २०८१ | ३ मिनेट पाठ
भ्रष्टाचार कसुरमा नवीन प्रविधिलाई प्रवेश गराइँदै
भ्रष्टाचारजन्य कसुरमा नवीन प्रविधिको प्रयोग गरेर प्रमाणको रूपमा पेस गर्न पाउने व्यवस्था राख्ने विषयमा सहमति भएको छ।
Whatsapp
अवकाश उमेर ६० वर्ष कायम गर्दा फाइदा कि बेफाइदा?
समाज
Clock २७ मंसिर २०८१ | ३ मिनेट पाठ
अवकाश उमेर ६० वर्ष कायम गर्दा फाइदा कि बेफाइदा?
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि निरन्तर छलफल जारी राखेको छ।
Whatsapp
बेनामे उजुरी हटाउन खोजिएकोमा अख्तियारको आपत्ति
समाज
Clock २६ मंसिर २०८१ | ४ मिनेट पाठ
बेनामे उजुरी हटाउन खोजिएकोमा अख्तियारको आपत्ति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेनामे उजुरी लिने प्रावधान नहटाउन माग गरेको छ।
Whatsapp
संघीय निजामती विधेयकमाथि छलफल हुने
राजनीति
Clock २२ मंसिर २०८१ | ३ मिनेट पाठ
संघीय निजामती विधेयकमाथि छलफल हुने
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकउपर संशोधन प्रस्तावकर्ता सांसदसँग आइतबारदेखि छलफल सुरु गर्न लागिएको छ।
Whatsapp
कार्यालय स्थापनाको ६ वर्षमा पानीजहाज विधेयक संसदमा
समाज
Clock २० मंसिर २०८१ | ४ मिनेट पाठ
कार्यालय स्थापनाको ६ वर्षमा पानीजहाज विधेयक संसदमा
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ६ वर्षअघि पानीजहाजको कार्यालय स्थापना गरे पनि कानुन अभावमा काम अगाडि बढेको थिएन।
Whatsapp
संसदमा आएका विधेयक कति दिनमा पारित गर्ने?
राजनीति
Clock १८ मंसिर २०८१ | ३ मिनेट पाठ
संसदमा आएका विधेयक कति दिनमा पारित गर्ने?
संसदमा विधेयक आएपछि कति दिनभित्र पारित गर्नुपर्ने हो संविधान र संसद्को नियमावलीमा यसको कुनै समयसीमा तोकिएको छैन।
Whatsapp
हिंसाको मुद्दा फिर्ता लिने विषय अझै अन्योलमा
समाज
Clock १६ मंसिर २०८१ | २ मिनेट पाठ
हिंसाको मुद्दा फिर्ता लिने विषय अझै अन्योलमा
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा छलफलमा रहेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकले शान्तिपूर्ण राजनीतिको मूलधारमा आए हिंसा गर्नेहरूको मुद्दा फिर्ता लिने व्यवस्था राखे पनि समित...
Whatsapp
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष!
राजनीति
Clock १४ मंसिर २०८१ | ३ मिनेट पाठ
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष!
सत्तारुढ दलले संविधान संशोधनमार्फत उपराष्ट्रपतिलाई राष्ट्रियसभाको पनि अध्यक्ष बनाउने विषय फेरि चर्चामा ल्याएका छन्।
Whatsapp
संसदबाट पारित कार्यक्रम र बजेट सरकारले परिमार्जन गर्न सक्ने
राजनीति
Clock ०७ मंसिर २०८१ | ३ मिनेट पाठ
संसदबाट पारित कार्यक्रम र बजेट सरकारले परिमार्जन गर्न सक्ने
सरकारको वार्षिक बजेट संसद्ले पारित गर्ने गर्दछ। चालु वर्षको खर्चका लागि जति बजेट आवश्यक पर्ने हो त्यो संसद्बाटै अनुमोदन हुने गर्दछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस