ईश्वरी सुवेदी ईश्वरी सुवेदी
आजदेखि संसद्को हिउँदे अधिवेशन
राजनीति
Clock १८ माघ २०८१ | ३ मिनेट पाठ
आजदेखि संसद्को हिउँदे अधिवेशन
संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार (आज) बाट सुरु हुँदैछ। राष्ट्रियसभा र प्रतिनिधिसभाको अधिवेशन दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा हुनेछ।
Whatsapp
विदेशमा जन्मिएका तर बाबु पहिचान नभएकालाई अंगीकृत नागरिकता
समाज
Clock १७ माघ २०८१ | ४ मिनेट पाठ
विदेशमा जन्मिएका तर बाबु पहिचान नभएकालाई अंगीकृत नागरिकता
सरकारले विदेशमा बच्चा जन्माएका महिलाका सन्तानलाई अंगीकृत नागरिकता दिने गरी विधेयक ल्याएको छ।
Whatsapp
संसद अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबिच टकरावको संकेत
राजनीति
Clock १६ माघ २०८१ | ३ मिनेट पाठ
संसद अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबिच टकरावको संकेत
प्रतिनिधिसभाको बैठकमा हालै जारी ६ अध्यादेश स्वीकृत गर्ने विषयमा भने सत्तापक्ष र प्रतिपक्षबिच टकराबको संकेत देखिएको छ।
Whatsapp
सामाजिक सञ्जाल विधेयकमार्फत निगरानी बढाउँदै सरकार
राजनीति
Clock १५ माघ २०८१ | ६ मिनेट पाठ
सामाजिक सञ्जाल विधेयकमार्फत निगरानी बढाउँदै सरकार
सरकारले सामाजिक सञ्जालमा कडा नियमन गर्ने गरी विधेयक ल्याएको छ।
Whatsapp
प्रतिनिधिसभाको पहिलो बैठक शुक्रबार बस्दै
राजनीति
Clock १४ माघ २०८१ | २ मिनेट पाठ
प्रतिनिधिसभाको पहिलो बैठक शुक्रबार बस्दै
संघीय संसदको पहिलो बैठक आगामी शुक्रबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा बस्दै छ।
Whatsapp
संसदीय समितिमा चर्चा : ‘अध्यादेशले सिमेन्ट र डन्डीमा कालोबजारी’
राजनीति
Clock ०९ माघ २०८१ | ३ मिनेट पाठ
संसदीय समितिमा चर्चा : ‘अध्यादेशले सिमेन्ट र डन्डीमा कालोबजारी’
सरकारले अध्यादेश ल्याएसँगै सिमेन्टमा अत्यधिक मूल्यवृद्धि र कालोबजारी सुरु भएको भन्दै प्रतिनिधिसभाका सार्वजनिक लेखा समिति र उद्योग समितिमा प्रश्न उठेको छ।
Whatsapp
‘प्रि-बजेट छलफल वैशाख १५ अघि नै’
राजनीति
Clock ०३ माघ २०८१ | ३ मिनेट पाठ
‘प्रि-बजेट छलफल वैशाख १५ अघि नै’
संघीय संसद्मा बजेटको सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिको छलफल वैशाख १५ अघि सक्नुपर्ने व्यवस्था राखेर अध्यादेश ल्याइएको छ।
Whatsapp
प्रमको भारत भ्रमण तत्काल नहुने परराष्ट्रमन्त्रीको संकेत
राजनीति
Clock ०१ माघ २०८१ | ४ मिनेट पाठ
प्रमको भारत भ्रमण तत्काल नहुने परराष्ट्रमन्त्रीको संकेत
प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारत भ्रमणमा जाने विषय अनिश्चित बन्दै गएको छ।
Whatsapp
ऐन संशोधन गर्न  अध्यादेश जारी भएको खुलासा
राजनीति
Clock २९ पौष २०८१ | ४ मिनेट पाठ
ऐन संशोधन गर्न अध्यादेश जारी भएको खुलासा
संसदको अधिवेशन बोलाउने मुखमा विभिन्न ऐन संशोधन गर्ने गरी अध्यादेश जारी गरेपछि यसले विधिको शासनलाई चुनौती दिएको टिप्पणी भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस