सुरक्षाका हिसाबले समेत अलि बढी संवेदनशील मानिएको यहाँ मतपत्र होटलका कोठा कोठामा छन्। मुख्य निर्वाचन कार्यालयले चुनावका लागि खटिने कर्मचारीलाई मतपत्र दिदै प्रमुख जिल्ला अधिकारीकोमा पठाएको थियो।
साेही मोटरसाइकलको पछाडि सवार दिलप्रसाद रोका मगर घाइते भएको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।
माओवादी द्वन्द्वको उद्गम थलो रोल्पामा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ। अन्यत्र जस्तै ढिलो गरी तातेको यहाँको चुनावी माहोल प्रतिस्पर्धात्मक देखिएको छ।
सत्ता पक्ष अर्थात निर्वाचितहरू गाउँको सरकार चलाउन व्यस्त थिए भने प्रतिपक्ष पनि कहिल्यै जनता माझ फर्केनन्। ‘हाम्रा समस्याका बारेमा कसैले कहिल्यै चासो नै दिएनन्। चुनाव जितेर काम गर्नेले कार्यकर्ताकै माग...
स्थानीय तह निर्वाचनको लागि प्रचारप्रसार गर्ने उद्देश्यले तयार गरिएको नेपाली काँग्रेसको चुनावी कार्यक्रमस्थल नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले आगजनी गरेका छन्।
रोल्पा २०१८ सालमा सल्यान, रुकुम र प्युठानबाट चोइटाएर बनेको जिल्ला हो। यहाँबाट २०१५ सालमा गजुलका खडानन्द सुवेदीले क्षेत्र नं ७३ बाट जितेर प्रतिनिधित्व गरेका थिए।