निर्वाचन मिति नजिकिँदै गर्दा दिनहुँ झडप हुन थालेपछि रुकुमको वातावरण त्रसित बनेको छ। द्वन्द्वको समयमा १० वर्ष तड्पिएको रुकुम निर्वाचनको समयमा फेरि अशान्त बनेको छ। लामो समय चलेको द्वन्द्वले छोडेको तिक्त...
महिला एमाले सर्मथक भएको तर राजनीति गतिविधिमा संलग्न नभएको स्थानीयले बताएका छन्। एमालेले माओवादीलाई दोष लगाएको छ भने माओवादीले आफूहरुलाई फसाउन एमालेले नै घटना घटाएको आरोप लगाएको छ।