जुन १९ अर्थात ०५ असारमा द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइरहँदा नेपालमा भने यौन हिंसापीडितहरू न्याय र परिपुरणको पर्खाइमा छन्।
घटनाको ३० घण्टापछि ४६ वटा शवलाई माओवादीका केही लडाकुको सहयोगमा स्थानीयले खाल्डो खनेर हालको सहिदपार्क स्थल वरपर गाडेर सामूहिक अन्त्येष्टि गरेका थिए। त्यो घटनापछि गाउँ एक प्रकारले फेरियो।