दिनेश सुवेदी दिनेश सुवेदी
रोल्पामा शान्तिपूर्ण निर्वाचनः ६४ प्रतिसत भन्दा बढी मतदान
राजनीति
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
रोल्पामा शान्तिपूर्ण निर्वाचनः ६४ प्रतिसत भन्दा बढी मतदान
रोल्पामा शान्ति पूर्ण वातावरणमा मतदान सकिएको छ। जिल्लाका ८१ मतदान स्थलका १ सय ७३ मतदान केन्द्रमा बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म भएको मतदानमा कुनै अप्रिय घटना वा कुनै समस्या परेन।
Whatsapp
उम्मेदवार चढेको गाडीको ठक्करबाट मतदाताको मृत्यु
समाज
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
उम्मेदवार चढेको गाडीको ठक्करबाट मतदाताको मृत्यु
रुकुम पश्चिममा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्रीको...
Whatsapp
झडपमा परि हराएका दुई जना भेटिएनन्
समाज
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
झडपमा परि हराएका दुई जना भेटिएनन्
थबाङ–४ उवा टिकरीबाङमा झडपमा परी सोही वडाका २५ वर्षीय रमन घर्तीमगर र २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका।
Whatsapp
रोल्पामा ३० प्रतिशत मतदान
समाज
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
रोल्पामा ३० प्रतिशत मतदान
रोल्पामा मध्यान्ह १२ बजेसम्म ३० प्रतिशत मतदान भएको छ। अहिले ८१ मतदान स्थलका १ सय ७३ मतदान केन्द्रमा मतदाताहरुले घोट खसालि रहेका छन्।
Whatsapp
रूकुम पूर्वको पेल्मामा १२ बजे पछि मतदान सुरु
समाज
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
रूकुम पूर्वको पेल्मामा १२ बजे पछि मतदान सुरु
रूकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अपरान्हपछि मात्र सुरु भएको छ। प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा १२ बजेपछि मात्र मतदान सुरू भएको हो।
Whatsapp
महरा र पुनले राेल्पाबाट गरे मतदान
राजनीति
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
महरा र पुनले राेल्पाबाट गरे मतदान
महराले तारा मावि बामरुकबाट र पुनले बालउदय माविमा रहेको केन्द्रमा मतदान गरेका हुन। उनीहरू दुवैले रोल्पा नगरपालिका भित्र मत खसालेका हुन्।
Whatsapp
मतदानका दिन वर्षातको जोखिम, तयारी फितलो
समाज
Clock २९ वैशाख २०७९ | १ मिनेट पाठ
मतदानका दिन वर्षातको जोखिम, तयारी फितलो
मौसम विभागले निर्वाचनका दिन पानी पर्न सक्ने चेतावनी दिएको भएपनि रोल्पामा त्यसका लागि पूर्व तयारी गरिएको छैन। लेखा परीक्षण समेत गर्न नपर्ने निर्वाचनको बेसुमार रकम खर्च गर्ने अधिकारीहरुले आवश्यकता अनुसा...
Whatsapp
महिला हत्याको छानबिन गर्न माग
समाज
Clock २९ वैशाख २०७९ | १ मिनेट पाठ
महिला हत्याको छानबिन गर्न माग
माओवादी र एमालेको झडप पछि हराइरहेकी महिलाको शव जङ्गलमा भेटिएको घटनाको सत्यतथ्य पत्ता लगाउन भन्दै महिला अधिकारकर्मीहरुले विज्ञप्ती निकालेका छन्।
Whatsapp
रुकुममा मतदातालाई पैसा बाड्दै गरेका माओवादी कार्यकर्ता पक्राउ
राजनीति
Clock २९ वैशाख २०७९ | २ मिनेट पाठ
रुकुममा मतदातालाई पैसा बाड्दै गरेका माओवादी कार्यकर्ता पक्राउ
मौन अवधिमा मतदातालाई पैसा बाँडेको भन्दै उनीहरू बिच झडप भएको हो। चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस