दिनेश सुवेदी दिनेश सुवेदी
रुकुममा कांग्रेसको विजयी सुरुवात
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
रुकुममा कांग्रेसको विजयी सुरुवात
सदरमुकाम समेत रहेका मुसिकोट नगरपालिका वडा नं १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ज्ञानु चन्द ९ सय २ मतले विजयी भएका छन्।
Whatsapp
बराबर मत आएपछि गोला प्रथा
समाज
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
बराबर मत आएपछि गोला प्रथा
रोल्पा नगरपालिका २ मा कांग्रेस र माओवादी उमेद्वारको बराबर मत आएपछि गोला प्रथा गरिएको छ। गोला प्रथाबाट माओवादीका प्रकाश डाँगी निर्वाचित भएका हुन्।
Whatsapp
रुकुम त्रिबेणी १ मा स्वतन्त्र उम्मेदवार विजयी, मुसिकोटमा कांग्रेसको अग्रता
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
रुकुम त्रिबेणी १ मा स्वतन्त्र उम्मेदवार विजयी, मुसिकोटमा कांग्रेसको अग्रता
रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालय त्रिबेणीका अनुसार ओलीले ५ सय ७७ मत ल्याएर विजयी भएका हुन्।
Whatsapp
रोल्पामा माओवादी अग्रता: ७ वडा माओवादी र १ वडामा कांग्रेस विजयी
राजनीति
Clock ३१ वैशाख २०७९ | २ मिनेट पाठ
रोल्पामा माओवादी अग्रता: ७ वडा माओवादी र १ वडामा कांग्रेस विजयी
रोल्पामा मतगणना सुरु भएका अधिकांश स्थानीय तहमा माओवादीले अग्रता लिएको छ। जिल्लाको एक मात्र नगरपालिकामा माओवादीका सुरेन्द्र थापाघर्तीले ७ सय ८६ मत ल्याउँदा कांग्रेसका शेरबहादुर थापाले ३ सय २१ र एमालेका...
Whatsapp
रोल्पामा कांग्रेसले जितको खाता खोल्यो
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
रोल्पामा कांग्रेसले जितको खाता खोल्यो
रोल्पामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। गंगादेव गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले विजयी सुरुवात गरेका हुन्।
Whatsapp
रुकुममा माओवादीको बिजयी सुरुवात
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
रुकुममा माओवादीको बिजयी सुरुवात
रुकुम पश्चिममा माओवादी बिजयी सुरुवात गरेको छ। सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो।
Whatsapp
रुकुममा मतगणना हुँदै
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
रुकुममा मतगणना हुँदै
रुकुम पश्चिमका ६ स्थानीय तह मध्य ४ पालिकामा मतगणना भइरहेको छ। प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार आठबिसकोट नगरपालिकामा मतपेटिका आइनसकेका कारण ढिलाइ भएको हो भने बाफिकोटमा विवादका कारण सुरु ह...
Whatsapp
रोल्पामा माओवादीको विजयी सुरुवातः ७ वडामा जीत
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
रोल्पामा माओवादीको विजयी सुरुवातः ७ वडामा जीत
रोल्पामा माओवादी विजयी सुरुवात गरेको छ। अहिले सम्म रोल्पा नगरपालिका वडा न. १ मा खुमबहादुर थापाले ९ सय ८७ मत पाउँदा नेपाली कांग्रेसको ३७० मत ल्याएका छन्।
Whatsapp
रोल्पामा मतगणना सुरु
राजनीति
Clock ३१ वैशाख २०७९ | १ मिनेट पाठ
रोल्पामा मतगणना सुरु
रोल्पाका ८ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ। अधिकांश पालिकामा राति देखि मतगणना सुरु गरिएको थियो भने केहिमा बिहानै देखि सुरु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस