मेयरका माओवादी उमेद्वार सुरेन्द्र थापार्घीले ७ हजार ६ सय ३ मत ल्याउदा उनका निकटतम प्रतिद्धन्ती कांगे्रसका शेरबहादुर थापाले ३ हजार ६ सय ५८ मत ल्याएका छन्।
भर्खरै आएको नतिजा अनुसार रोल्पाका २ वटा वडामा कांग्रेसले जितेको छ । योसँगै विभिन्न पालिकाका ४ वडामा कांगे्रसले जित हासिल गरेको हो । रोल्पा नगरपालिका ३ मा राजकुमार पुरी निर्बाचित भएका छन् भने रुन्टीगढी...