रोल्पाको एक वडामा स्वतन्त्र उम्मेदवार जित हासिल गरेका छन्। जिल्लाको सुनिलस्मृति गाउँपालिका २ खुङग्रीमा नेपाली कांग्रेसका बागि उमेद्वार नेत्र बहादुर गिरीले दोस्रो पटक पनि स्वतन्त्रबाट वडा अध्यक्ष जितेका हुन।
कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका गिरीले लौरो चिन्हबाट लडेका गिरीले ५ सय ७ मत ल्याएर विजयी भएका हुन्। उनले अघिल्लो स्थानिय तह निरवामा पनि स्वतन्त्रबाटै निर्बाचन जितेका थिए । कांगे्रसले बागि उठेको भन्दै कार्बाहि गरे पनि पछि फिर्ता ल्याएको थियो । यो पटक फेरी टिकट नपाए पछि उनी लौरो चिन्हबाट चुनाबी मैदानमा होमिएका थिए।