रोल्पामा चुनावी प्रचारमा हिडेका दुई पक्षबीच झडप भएको छ। चुनावी गठबन्धन गरेका कांग्रेस/एमाले र माओवादी/नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच बुधबार राति झडप भएको हो।
पश्चिम रुकुममा अध्यक्ष पदका उम्मेदवारमाथि आक्रमण प्रयास गरिएको छ। त्रिवेणी गाउँपालिकाको वडा नम्वर ९ नुवाकोटमा बिहीबार बिहान कांग्रेसका अध्यक्ष पदका उम्मेदवार अमरसिं खड्का चढेको गाडी माओवादी कार्यकर्ता...
महिला, सीमान्तकृत, अपाङ्गका मुद्दा ओझेल परेजस्तै १० वर्षे माओवादी द्वन्द्वका पीडितका मुद्दाप्रति त झनै चासो दिएको देखिँदैन। द्वन्द्वकालमा मारिएका, बेपत्ता बनाइएका र घाइते अनि अंगभंग भएकाहरू फेरि पनि उ...
बुवा नेकपा माओवादी केन्द्रका केन्दीय नेता हुन् भने छोरा बिप्लवका जिल्ला स्तरीय नेता हुन्। छोरा नै अर्को दलको प्रतिनिधित्व गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि सकस थपिएको हो। माओवादी केन्द्रका नेता समेत...
‘खै आजसम्म कसले के गर्यो र? चुनाव जितेपछि चिल्ला गाडिमा हुईकिएका हुन्। सबैले आफू र आफ्नाका लागि मात्र गरे।’ एक सहिद पत्नी भन्छिन्, ‘हाम्रो घरमाथि भ्युटावर छ। त्यहाँबाट हाम्रो पीडा देखिने भा पो हुन्थ्...
रोल्पा नगरपालिकामा माओवादीबाट जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, कांग्रेसबाट जिल्ला सचिव शेरबहादुर थापा र एमालेबाट नगर अध्यक्ष घनस्याम आचार्यले उम्मेदवारी दिएका छन्।