माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ वटा ए डिभिजन क्लव, एउटा विदेशी र दुइवटा मोफसलको क्लव गरी १० वटा टिमको सहभागिता हुने पक्का भएको आयोजकले जानकारी दिएको छ।
पछिल्लो समय सार्वजनिक तथा सरकारी संरचनाहरू अपाङ्गमैत्री हुनुपर्ने आवाज उठिरहेको भएता पनि बागमती प्रदेशसभा भवन अपाङ्गमैत्री नहुँदा शपथमै सास्ती व्यहोर्नुपरेको गुनासो आएको छ।
बागमती प्रदेश नेकपा एमाले संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जेएन) चयन भएका छन्। बिहीबार बसेको एमाले बागमती प्रदेशको संसदीय दल बैठकले थपलियालाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
बागमती प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित भएकाहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनु अघि ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बसामाडी जेसीजको आयोजनामा हेटौंडामा सञ्चालन भएको २० औँ संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्टस् क्लबले जितेको छ।