यही जेठ १९ गतेबाट हेटौंडामा सञ्चालन हुन लागेको सहीद स्मृति स्थानीयतह मकवानपुर गोल्ड कपको उद्घाटनमा सर्लाहीको बागमती युवा क्लव र सिमराको नव जनजागृति क्लव खेल्ने भएका छन्।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनबाट आफ्नो पार्टीलाई राम्रो उपलब्धी भएको दावी गरेका छन्।