प्रदेश नामाङ्कन विरुद्ध संघर्षरत ताप्लेजुङका राजनीतिक दल तथा संस्थाहरुले ‘कोशी प्रदेश’उल्लेख भएको लेटरप्याड,छाप,ब्यानर तथा बोर्ड प्रयोग नगर्न पुनःचेतावनी दिएका छन्।
ताप्लेजुङको फुङलिङ नगरपालिकाले मेची राजमार्गको सडक सीमा दायाँ–बायाँ साढे ७ मिटर क्षेत्र भित्रका संरचना आफैं हटाउन अन्तिम पटकका लागि भन्दै ७ दिनको म्याद दिएको छ।
‘दुई महिनामै पार्टनर फेर्ने प्रधानमन्त्री जीलाई अब कर्मचारी, प्रहरी, सेना र अन्य अन्तर्राष्ट्रिय शक्तिले टेर्न र पत्याउन छाडेका छन्’ उनले भने। भट्टराईले दाहाललाई अस्थिरताको कारक समेत भनेका छन्।
ताप्लेजुङमा सञ्चालित दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अन्तिम दिन सम्पन्न डोको क्यारी रन प्रतियोगितामा ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नं ३ का रमेश लिम्बू प्रथम भएका छन्।
ताप्लेजुङमा सञ्चालित दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अवसरमा सम्पन्न कविता प्रतियोगितामा ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका मणि सेम्बु लिम्बू प्रथम भएका छन्।
ताप्लेजुङमा जारी दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला तथा प्रदेशस्तरीय अर्गानिक महोत्सवको दोस्रो दिन बुधबार डोको बुन्ने प्रतियोगिता सम्पन्न भएको छ।