पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई पात्रो (भित्ते र गोजी पात्रो समेत) प्रकाशन नगर्न तथा स्वीकृति बेगर प्रकाशन भएको भए प्रयोगमा नल्याई नष्ट गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक आह्वा...
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले राजपत्रमा प्रकाशित बिदाका दिनमा समेत नागरिकता,राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्वन्धी सेवा प्रवाह गर्ने भएको छ
चौथो पटक सम्मको म्यादमा पनि मेची राजमार्गको सडक सीमा दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रका नहटाएका संरचना मंगलवारबाट फुङलिङ नगरपालिकाकाले आफैं भत्काउन थालेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिसभाका सांसद राजेन्द्रकुमार लिङदनले बर्तमान सत्ता समिकरण सत्ता स्वार्थ समूहको गठजोड भएकोले स्वार्थ बेमेल हुने बित्तिकै गठबन्धन ढल्ने बताएका छन्।
महालेखा परीक्षकको कार्यालयले ताप्लेजुङको सिरिजङ्गा र पाथीभरा याङ्वरक गाउँपालिकालाई बिभिन्न योजनामा स्वीकृत दररेट भन्दा बढी भुक्तान भएको १८–१८ लाख बढी रकम सम्वन्धितबाट असुल गर्न निर्देशन दिएको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले शुन्य बेरुजुको साख गुमाएको छ। लेखा परीक्षण गरिएको रकमको आधारमा ताप्लेजुङ भरीमा भने सिरिजङ्गा कम बेरुजु हुने पालिका भएको छ।