अमर खड्का अमर खड्का
इटहरी गोल्डकप: धरान सेमिफाइनलमा
खेल
Clock ०६ फागुन २०८१ | २ मिनेट पाठ
इटहरी गोल्डकप: धरान सेमिफाइनलमा
धरान फुटबल क्लब इटहरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
Whatsapp
इटहरी गोल्डकप: मच्छिन्द्र फुटबल क्लब काठमाडौं सेमिफाइनलमा
खेल
Clock ०५ फागुन २०८१ | १ मिनेट पाठ
इटहरी गोल्डकप: मच्छिन्द्र फुटबल क्लब काठमाडौं सेमिफाइनलमा
मच्छिन्द्र फुटबल क्लब काठमाडौं इटहरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
Whatsapp
केवलकार निर्माण पक्षधरलाई हातपात गर्दै कालोमसो
समाज
Clock ०४ फागुन २०८१ | १ मिनेट पाठ
केवलकार निर्माण पक्षधरलाई हातपात गर्दै कालोमसो
ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारको विषयलाई लिएर जारी विवाद झन् चर्किएको छ। आइतबार धरानमा केवलकार निर्माण पक्षधर पदम चेन्जी माबोलाई असन्तुष्ट समूहले हातपात गर्दै कालोमसो दलिदिएको छ।
Whatsapp
चारकोसे जंगलमा सडेको अवस्थामा शव फेला
समाज
Clock ०४ फागुन २०८१ | १ मिनेट पाठ
चारकोसे जंगलमा सडेको अवस्थामा शव फेला
सुनसरीको धरान उपमहानगरपालिका-६ पानवारी क्षेत्रमा आइतबार दिउँसो चारकोसे जङ्गलभित्र एक जनाको सडेको अवस्थामा शव फेला परेको छ।
Whatsapp
इटहरी गोल्डकप: एनआरटीलाई हराउँदै सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश
खेल
Clock ०४ फागुन २०८१ | १ मिनेट पाठ
इटहरी गोल्डकप: एनआरटीलाई हराउँदै सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश
सगरमाथा युथ क्लब मोरङ, इटहरीमा जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
Whatsapp
इटहरीमा एक बालकले सुनको सिक्री लुटे, अनि निले
समाज
Clock ०३ फागुन २०८१ | १ मिनेट पाठ
इटहरीमा एक बालकले सुनको सिक्री लुटे, अनि निले
इटहरी-२ मा एक महिलाको सुनको सिक्री लुटेर निलेको आरोपमा ११ वर्षीय बालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका बालकमध्ये एकलाई प्रहरीको निगरानीमा अस्पतालमा राखिएको छ।
Whatsapp
इटहरी गोल्डकपको १५औं संस्करण शनिबारदेखि, उद्‌घाटन खेलमा आयोजक र यूकेएफसी भिड्ने
खेल
Clock ०२ फागुन २०८१ | १ मिनेट पाठ
इटहरी गोल्डकपको १५औं संस्करण शनिबारदेखि, उद्‌घाटन खेलमा आयोजक र यूकेएफसी भिड्ने
प्रतियोगितामा एक विदेशी पाहुना टीमसहित नेपालका सात गरी आठवटा टिमको सहभागिता रहनेछ।
Whatsapp
अस्पतालमा पैसा बाँकी राखेर कैदी बन्दीको उपचार
समाज
Clock २७ माघ २०८१ | ३ मिनेट पाठ
अस्पतालमा पैसा बाँकी राखेर कैदी बन्दीको उपचार
पूर्वकै सबैभन्दा बढी कैदी बन्दी रहेको झुम्का कारागार सुनसरीले अस्पतालमा पैसा बाँकी राखेर बिरामीको उपचार गर्दै आएको छ ।
Whatsapp
बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई
खेल
Clock २६ माघ २०८१ | ४ मिनेट पाठ
बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई
साविक विजेता न्यूरोड टिम (एनआरटी) ले चर्च ब्वाइज युनाइटेडलाई २-० को अन्तरले पराजित गर्दै २५औं संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि उचालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस