अमर खड्का अमर खड्का
इटहरी गोल्डकपको १५ औं संस्करण फागुन ३ देखि, विजेताले १० लाख पाउने
खेल
Clock २६ माघ २०८१ | २ मिनेट पाठ
इटहरी गोल्डकपको १५ औं संस्करण फागुन ३ देखि, विजेताले १० लाख पाउने
१५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता फागुन ३ गतेदेखि हुने भएको छ।
Whatsapp
बुढासुब्बा गोल्डकप : एनआरटी फाइनलमा, उपाधिका लागि चर्च ब्वाइजसँग खेल्ने
खेल
Clock २४ माघ २०८१ | १ मिनेट पाठ
बुढासुब्बा गोल्डकप : एनआरटी फाइनलमा, उपाधिका लागि चर्च ब्वाइजसँग खेल्ने
धरान रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाहुना टोली भारतको युनाइटेड खर्साङ क्लब (यूकेएफसी) लाई एकका विरुद्ध तीन गोलले पराजित गर्दै एनआरटी उपाधि नजिक पुगेको हो ।
Whatsapp
कार्यवाहक मेयरले ताला लगाउने, मेयरले फोड्ने
राजनीति
Clock २४ माघ २०८१ | २ मिनेट पाठ
कार्यवाहक मेयरले ताला लगाउने, मेयरले फोड्ने
डेढ सातादेखि इटहरी उपमहानगरपालिकाका कार्यवाहक मेयर संगीताकुमारी चौधरीले प्रशासन शाखामा लगाइदिएको ताला बुधबार फोडेर खुलाइएको छ।
Whatsapp
चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकपको फाइनलमा
खेल
Clock २३ माघ २०८१ | १ मिनेट पाठ
चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकपको फाइनलमा
धरान रंगशालामा बुधबार भएको खेलमा भुटानको रोयल थिम्पु कलेज (आरटिसी) क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड पहिलोपटक बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो ।
Whatsapp
इटहरीमा खुल्दै नयाँ अस्पताल, स्थानीय स्वास्थ्य सेवामा सुधारको आशा
स्वास्थ्य
Clock २२ माघ २०८१ | २ मिनेट पाठ
इटहरीमा खुल्दै नयाँ अस्पताल, स्थानीय स्वास्थ्य सेवामा सुधारको आशा
पूर्वी नेपालको इटहरी सहर यातायात, शिक्षा, व्यापार र खेलकुदको हबको रूपमा परिचित छ। यहाँ स्वास्थ्य सेवामा कमी रहेको थियो। यस समस्यालाई समाधान गर्न नयाँ वर्ष २०८२ देखि मंगल राधिका सदानन्द प्रणामी अस्पताल...
Whatsapp
बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा भुटान
खेल
Clock २१ माघ २०८१ | २ मिनेट पाठ
बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा भुटान
भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
Whatsapp
दमक झडपबारे प्रहरी भन्छ: बन्दकर्ताले ढुंगामुढा प्रहार गरेपछि अश्रृग्यास हान्यौँ
समाज
Clock २० माघ २०८१ | २ मिनेट पाठ
दमक झडपबारे प्रहरी भन्छ: बन्दकर्ताले ढुंगामुढा प्रहार गरेपछि अश्रृग्यास हान्यौँ
झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि अश्रृग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी एसपी मिलन केसीले बताए ।
Whatsapp
कार्यकर्तालाई न्याय गर्न सिक्नुपर्ने बस्नेतको सन्देश
राजनीति
Clock २० माघ २०८१ | २ मिनेट पाठ
कार्यकर्तालाई न्याय गर्न सिक्नुपर्ने बस्नेतको सन्देश
पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गर्न देशभर कांग्रेस र वाममोर्चा मिलेर २०४६ सालमा पहिलो जनआन्दोलन भयो।
Whatsapp
हिसान स्पोर्टस: फुटबलको उपाधि पूर्वाञ्चल र क्रिकेटमा विश्व आदर्श
खेल
Clock १८ माघ २०८१ | २ मिनेट पाठ
हिसान स्पोर्टस: फुटबलको उपाधि पूर्वाञ्चल र क्रिकेटमा विश्व आदर्श
पूर्वाञ्चल कलेज इटहरीले हिसान एन्फा सुनसरी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस