उनी श्यामशरण हुन्। उनी बिनासूचना चोरबाटो हुँदै नेपाल आए, सुटुक्क। ठूलो देशका ठुल्दाइका दूत आउँदा उनी चोर झैँ आए भन्न सानो देशको कूटनीतिक मर्यादाले दिँदैन। परराष्ट्र मन्त्रालय परराष्ट्रहरूसित नाता गाँस...
नेपाली समाजमा हिंसा, विनाश र प्रतिशोधको आगो उर्लिन लागेको भयावह यथार्थ सतहमा उत्रिँदै छ। यो आगो राजनीतिले बाटो बिराउ"दा उत्पन्न भएको रिक्ततामा प्रकट हुँदो छ। सबैतिर अन्योल छ, अनिश्चय छ, असुरक्षा छ, अव...
सारा जगत्को छिःछिःदूरदूर भई आयु निख्रिएर ब्रह्ननालमा सुताइएको माधव सरकार कांग्रेसको छायाँ सरकार हो। महामहिम राष्ट्रपतिले चंगा चेट् भएका शाही जर्नेल कटवाल साहबलाई बोके। र, खैलाबैलाकारी कटवाल काण्डको प्...
ओँठमा सहमतिको रागरटना छ व्यवहारमा भने घरघरै मारामार छ। यस घडीमा तीन ठूला दलका ठूला नेता गृह कलहमा लिप्त छन्। हुनेवाला प्रधानमन्त्री म कि तँ? कलहको कुरूप शीर्षक यही हो। आआफ्ना नजरमा सबै कलहकर्मीले आफूल...
विश्वकप फुटबलमा अक्टोपसको आतङ्कले उत्पात मच्चाइरहेछ। नेपाली राजनीतिमा त अक्टोपसे आतङ्क यसै पनि व्याप्तै छ। उपनिवेशको बयान गरिनसक्नु अत्याचारबाट पीडित विश्व जनमानसमा अक्टोपस एउटा त्रू्करतम प्रतीक हो।...
'पुष्पकमल किमार्थ हुँदैन, बाबुराम नभई हुँदैन।' हाल राजनीतिको अराजक बजारमा खुबै चल्तीमा छ यो कपटसूत्र। 'हुँदैन' र 'नभई हुँदैन' भन्ने यो जिद्दीमा प्रधानमन्त्रीरूपी पात्र रोज्ने आग्रहले बास गरेको छ।
झट्ट...
अपजसे राजपाटको झैझमेलोबाट मुक्त भएका ज्ञानेन्द्र न्यासध्यान गर्दै पापमोचन र आत्मशुद्धिको अभ्यासमा लीन भएका थिए। यस पवित्र प्रयोजनका लागि एकदमै उपयुक्त थलो थियो एकान्त, शान्त र सुन्दर नागार्जुन वन। तर,...
फुटबलबाट मनग्गे मनोरञ्जन लिन दर्शकले लात्ते विद्यामा साक्षर भइरहनु पर्दैन। हेर्ने आँखा भए पुग्छ। जब विश्वकप फुटबलको याम आयो, जगत्भरिका आँखा काँचका पर्दामा दक्षिण अफ्रिकातिर एकोहोरिए।
र, त्यो नयनसागरमा...
हिजो साँझ कवि गोविन्द वर्तमानले कटाक्षकारी मुद्रामा मलाई सुनाए - दाइ! केपी शर्मा ओलीमा हठात् कलाचेतको फोहरा फुटेछ। सुनेर म बिलखबन्द परेँ।
अहो! केपी र कलाचेत! यी दुई तत्वको मेल कसरी सम्भव छ? गोविन्दले...