यस कार्यक्रमका उद्घोषक मित्र मित्रलाल पंज्ञानी अन्तर्यामी हुनुहुन्छ क्यार। त्यसैले त उहाँलाई र सायद प्रलेसका अन्य मित्रहरूलाई लागेछ– खगेन्› संग्रौला सम्मान ग्रहण गर्न आउला र? मित्रलालजीहरूले कल्पना गर...
अबोध बालबालिकालाई काँधमा बोक्दा तिनले बोक्नेभन्दा आफू अग्लो भएको अनुभूति गर्छन्। र, त्यो अग्लाइको अनुभूतिबाट तिनलाई अपार आनन्द प्राप्त हुन्छ। तिनको त्यो अनुभूति निश्छल र निष्कपट हुन्छ। र, त्यो अनुभूति...
चुनाव लड्न पाल्नुस् भनी सबैलाई नम्र निवेदन गर्नु जिम्मेवार पक्षहरुको परम् धर्म हो। चुनाव चाहिनेले चुनाव लड्छन्, नचाहिनेले विरोध बोल्छन्। लोकतान्त्रिक राजनीतिको चलनचल्तीको खेल आखिर यही त हो।
बिहानीको...
आक्कल-झुक्कलबाहेक बुद्धिशिरोमणि द्रव्यनाथ गम्भीर पुस्तक पढ्दैन। ऊ ठान्छ- नीलो आकाशमुनिका ज्ञानगुनका सारा कुरा उसलाई कण्ठस्थ छ। र, नै त उसलाई कसैबाट ज्ञान लिनु छैन, अज्ञानी लोकलाई ज्ञान दिनुमात्र छ। उस...
थुप्रैले भनिसके- शिष्ट स्वभाव र भद्र मिजासका धनी भीमबहादुर तामाङ कांग्रेसी राजनीतिमा सादा जीवन र उदात्त आदर्शका अटल संवाहक थिए। गए बरु भोकै ज्यान जाओस्, आफ्नो प्रिय राजनीतिक आदर्शमा कतै किञ्चित् खतबात...
छोटो बढेपछि भारी फूर्ति ढाँचा बढाउँछ
उर्लँदो खहरे हेर कत्तिको गडगडाउँछ। - पं. लेखनाथ पौड्याल
सार्वजनिक पद धारण गर्ने र सजग लोकका दृष्टिमा हर्दम् देखिने व्यक्तिले आफ्नो छवि, राम्रो वा नराम्रो, मूलतः आफ...
आमा र यमदूतहरुमा नर्कको त्रास र स्वर्गको आश देखाएर मृतकलाई प्रेत योनिबाट मुक्ति दिने नाउँमा ठगीखाने गरुड पुराण जलाउनु उचित हुन्छ भनी मैले लेखेको थिएँ। अहिले आफ्नै त्यो मतसँग मेरो विमति छ। पुस्तक, चाहे...
सुविस्तायुक्त फुटपाथ वास्तवमा सभ्यता र मानवीयताको प्रतीक हो। तर, हाम्रो जङ्गली राजमा विस्तारित हुँदै गरेको सडक वारिपारिधरी फुटपाथ भन्न लायकको फुटपाथै छैन। त्यो त इन्जिनियर र ठेकेदार, सत्ताधारी दलका रै...
राजनीतिक नेताहरुलाई घरिघरि डाकेर बडो राजसी मुद्रामा तिनलाई केरकार गर्नु र थर्काउनु राष्ट्रपति महोदयको दिनचर्या भएको छ। सार्वभौम भनिने जनताका नेताहरुको यस्तो दुर्गति होला भनेर कसले पो चिताएको थियो र? श...