खगेन्द्र संग्रौला खगेन्द्र संग्रौला
बाँझो फूलबारी डिलका उपदेशकहरू
अन्य
Clock ०५ वैशाख २०७३ | १९ मिनेट पाठ
बाँझो फूलबारी डिलका उपदेशकहरू
यस कार्यक्रमका उद्घोषक मित्र मित्रलाल पंज्ञानी अन्तर्यामी हुनुहुन्छ क्यार। त्यसैले त उहाँलाई र सायद प्रलेसका अन्य मित्रहरूलाई लागेछ– खगेन्› संग्रौला सम्मान ग्रहण गर्न आउला र? मित्रलालजीहरूले कल्पना गर...
Whatsapp
उचाइको भ्रम
विचार
Clock १५ असार २०७० | १६ मिनेट पाठ
उचाइको भ्रम
अबोध बालबालिकालाई काँधमा बोक्दा तिनले बोक्नेभन्दा आफू अग्लो भएको अनुभूति गर्छन्। र, त्यो अग्लाइको अनुभूतिबाट तिनलाई अपार आनन्द प्राप्त हुन्छ। तिनको त्यो अनुभूति निश्छल र निष्कपट हुन्छ। र, त्यो अनुभूति...
Whatsapp
चुनाव कहिले श्रीमान्?
विचार
Clock १८ चैत्र २०६९ | १३ मिनेट पाठ
चुनाव कहिले श्रीमान्?
चुनाव लड्न पाल्नुस् भनी सबैलाई नम्र निवेदन गर्नु जिम्मेवार पक्षहरुको परम् धर्म हो। चुनाव चाहिनेले चुनाव लड्छन्, नचाहिनेले विरोध बोल्छन्। लोकतान्त्रिक राजनीतिको चलनचल्तीको खेल आखिर यही त हो। बिहानीको...
Whatsapp
बुद्धिशिरोमणि द्रव्यनाथ
विचार
Clock १५ माघ २०६९ | १५ मिनेट पाठ
बुद्धिशिरोमणि द्रव्यनाथ
आक्कल-झुक्कलबाहेक बुद्धिशिरोमणि द्रव्यनाथ गम्भीर पुस्तक पढ्दैन। ऊ ठान्छ- नीलो आकाशमुनिका ज्ञानगुनका सारा कुरा उसलाई कण्ठस्थ छ। र, नै त उसलाई कसैबाट ज्ञान लिनु छैन, अज्ञानी लोकलाई ज्ञान दिनुमात्र छ। उस...
Whatsapp
भीमबहादुर तामाङ : क्युरियो कांग्रेस
विचार
Clock ०१ पौष २०६९ | १३ मिनेट पाठ
भीमबहादुर तामाङ : क्युरियो कांग्रेस
थुप्रैले भनिसके- शिष्ट स्वभाव र भद्र मिजासका धनी भीमबहादुर तामाङ कांग्रेसी राजनीतिमा सादा जीवन र उदात्त आदर्शका अटल संवाहक थिए। गए बरु भोकै ज्यान जाओस्, आफ्नो प्रिय राजनीतिक आदर्शमा कतै किञ्चित् खतबात...
Whatsapp
सम्माननीय राष्ट्रपतिलाई रोक
विचार
Clock ११ मंसिर २०६९ | १२ मिनेट पाठ
सम्माननीय राष्ट्रपतिलाई रोक
छोटो बढेपछि भारी फूर्ति ढाँचा बढाउँछ उर्लँदो खहरे हेर कत्तिको गडगडाउँछ। - पं. लेखनाथ पौड्याल सार्वजनिक पद धारण गर्ने र सजग लोकका दृष्टिमा हर्दम् देखिने व्यक्तिले आफ्नो छवि, राम्रो वा नराम्रो, मूलतः आफ...
Whatsapp
पुस्तक दहन, भौतिक कारबाही र दुःख
विचार
Clock २२ कार्तिक २०६९ | १५ मिनेट पाठ
पुस्तक दहन, भौतिक कारबाही र दुःख
आमा र यमदूतहरुमा नर्कको त्रास र स्वर्गको आश देखाएर मृतकलाई प्रेत योनिबाट मुक्ति दिने नाउँमा ठगीखाने गरुड पुराण जलाउनु उचित हुन्छ भनी मैले लेखेको थिएँ। अहिले आफ्नै त्यो मतसँग मेरो विमति छ। पुस्तक, चाहे...
Whatsapp
जङ्गलको राजमा सडकको अनुहार
विचार
Clock ०५ कार्तिक २०६९ | १३ मिनेट पाठ
जङ्गलको राजमा सडकको अनुहार
सुविस्तायुक्त फुटपाथ वास्तवमा सभ्यता र मानवीयताको प्रतीक हो। तर, हाम्रो जङ्गली राजमा विस्तारित हुँदै गरेको सडक वारिपारिधरी फुटपाथ भन्न लायकको फुटपाथै छैन। त्यो त इन्जिनियर र ठेकेदार, सत्ताधारी दलका रै...
Whatsapp
शीतल निवास दरबारको गाईजात्रा
विचार
Clock २० असोज २०६९ | १४ मिनेट पाठ
शीतल निवास दरबारको गाईजात्रा
राजनीतिक नेताहरुलाई घरिघरि डाकेर बडो राजसी मुद्रामा तिनलाई केरकार गर्नु र थर्काउनु राष्ट्रपति महोदयको दिनचर्या भएको छ। सार्वभौम भनिने जनताका नेताहरुको यस्तो दुर्गति होला भनेर कसले पो चिताएको थियो र? श...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस