धेरै पहिले 'घर' शीर्षकको कथा लेखेको थिए“। आफै“ले बिर्सेको त्यो कथा मलाई अहिले गुप्तवासमा रचिएको सात बु“दे गा“ड कोराकोरले सम्झायो। कथामा विष्टबराजुहरूको विभेदकारी र अमानवीय नीतिशास्त्रले अछुतको दर्जामा...
जहाँ अन्याय, त्यहा" विद्रोह। कम्निस्ट आदर्शमा चौपट्टै लोकप्रिय कथन हो यो। उल्टा स्वार्थ पलपल जुधिरहने वर्गमा चिरा परेको मानव समाजको चल्तीको नियम यही हो। न्याय, समता र सुखको खोजी गर्ने सामूहिक चेष्टाको...
रातदिन दालभातडुकुका लागि हड्डी घोट्न विवश जनसाधारणको नेतालाई तौल्ने तराजु आफ्नै किसिमको हुन्छ। ती घोषणापत्रका सिद्धान्त र आदर्श तथा नीति र कार्यक्रम हेरेर नेताको लेखाजोखा गर्दैनन्। के भनेको थियो र के...
पथभ्रान्त राजनीतिमा प्रधानमन्त्री चुनावको घटिया याम छ। र, चुनावमा जोक्कर्याइँको हेरिनसक्नु क्रीडा जारी छ। प्रतिस्पर्धीविहीन मैदानमा एकल खेलाडीको भूमिकामा रामचन्द्र पौडेल क्रियाशील छन्। सोह्र पटक गुल्...
मित्र पद्मरत्न तुलाधर 'रुन्चे' मनुवा भनेर बित्थामा गिज्याइन्छन्। वास्तवमा यी अति कोमलहृदयी मानव हुन्। यिनका पवित्र आँसु समानताको उत्कट कामनाले भरिपूर्ण छन्। नारी-पुरुषबीचको समानताका प्रसंगमा एक दिन...
सतहमुनि ज्वालामुखीको लाभा भकभकी उम्लिरहेको हाम्रो नेपाल थरीथरीका दुःखको सङ्ग्रहालयजस्तो भएको छ। र, यो सङ्ग्रहालयमा सबैभन्दा दुःखी भएका छन् पूर्व तानाशाह ज्ञानेन्द्र शाह। यिनको दुःख धनदौलत नहुनुमा होइन...
असोज १८ गते सोमबार। अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रियताको बहसमा पुरेत्याइँ गरेर घर फर्कने मेसोमा म भैरहवामा अडिएँ। भैरहवा टेक्नु के थियो त्यसले भूपिका कविताको कारुणिक हरफ 'आउँदैन चरीको दुध, हुँदैन गर...
यो गाईजात्राको याम हो। यो झल्ला यामको मौका छोपेर हास्यकर्मीको थामिनसक्नु भिड झल्ला हास्यको सुतीखेती गर्नमा निमग्न छ। बौद्धिक र सांस्कृतिक चेतनाको तह खासै उन्नत छैन। न त छ सौन्दर्य चेतनाको गहन बोध नै।...
चुनाव खतरनाक चीज रहेछ। चुनावको परिणाममा चुनाव लड्नेको भाग्य कि बन्छ कि खरानी हुन्छ। यसको सबुत संविधानसभाको त्रासद चुनावी नतिजा हाम्रासामु प्रत्यक्ष छ। यस घडीमा पथविचलित राजनीति गतिरोधको अक्करमा अड्किए...