वर्तमान पुस्ताले जानेबुझेदेखि नै देशमा कुनै न कुनै प्रकारको आन्दोलन भइरहेको छ । पहिला राणा हटाउन राजा र जनता मिलेर आन्दोलन गरे, फलस्वरूप २००७ सालमा १०४ वर्ष लामो जहानियाँ शासन समाप्त भयो ।२०३६ सालपछि...
नेपालमाथि भारतीय नाकाबन्दी चर्केको तथा बिहारको चुनावको मध्यसमय गत साता कामविशेषले भारत भ्रमण गर्नुपर्योभ। भ्रमणका क्रममा आफ्नो निर्धारित कामका अतिरिक्त नेपालमा जारी नाकाबन्दीका सम्बन्धमा त्यहाँका मध्य...
भारतीय नाकाबन्दीका कारण देश विषम परिस्थितिबाट गुजि्ररहेको छ। आन्दोलन तराई केन्द्रित भए पनि त्यसको असर पूरै देशभरि परेको छ। तराईमा आवतजावतमा समेत कठिनाइ छ भने काठमाडौँ उपत्यकालगायतका पहाडी क्षेत्रमा इन...
नेपालमा कुनै एउटा व्यक्तिको इज्जत खत्तम पार्नुपर्यो भने उसको नामको अगाडि ३ मध्ये एक विशेषण लगाइदिए पुग्छ । ती विशेषणमध्ये २ वटाले हरेक समयमा काम गर्छ भने एउटाचाहिँ समयसापेक्ष र परिवर्तनशील छ । तेस्रो...
देश सामान्य अवस्थामा छैन । कसैले यसलाई विषम परिस्थिति भनेका छन् भने कसैले अप्ठेरो । मधेसमा आन्दोलन भएको २ महिना हुन लाग्दा पनि कता गएर त्यो टुंगिने हो ठेगान छैन । त्यसको कुनै विकल्पसमेत अगाडि देखिएका...
नेपालमाथिको भारतीय नाकाबन्दी भर्खरै खुलेको समाचार आएको छ। सबै व्यवस्था सामान्य नभइसकेको स्थितिमा अझै सामान बोकेका हजारौं ट्रक नेपाल भारत सीमाका विभिन्न नाकामा रोकिएका छन्।स्थिति सामान्य हुन अझै केही द...
अहिलेको जुझारु पुस्ताका हजुरबुवाहरूले हाम्रा लागि देखेको सपना पूरा भएको दिन असोज ३ गतेका दिनदेखि हामी नेपाली जति खुसी हुनुपर्थ्यो त्यति हुन सकेनौँ। एकातिर हामी मूलकानुन र अधिकार पाएकोमा खुसी हुँदै थिय...
दूतको अर्थ सन्देशबाहक हो। पौराणिककालमा अहिलेजस्तो सञ्चारको विकास नहुँदा दूतको महŒव बढी थियो। तर, अहिले धेरैजसो सन्देशबाहकको काम सञ्चारका विभिन्न माध्यमले गर्छन्। व्यक्तिका रूपमा आउने दूतहरू पनि विभिन्...