कुनै पनि व्यक्तिको व्यक्तित्व र चरित्र निर्माणमा उसले ग्रहण गरेको विचार र सिद्धान्तको महत्वपूर्ण भूमिका हुन्छ। व्यक्तिको चेतनामा खास किसिमका विचार एवम् सिद्धान्तको प्रवेशपछि नै उसको व्यक्तित्व निर्माण...
२०६२/६३ को आन्दोलनपछि नेपालमा करिव दुई सय वर्षदेखि कायम राजतन्त्रको अन्त्य, दश वर्षदेखि सशस्त्र युद्धका नाममा १७ हजार नागरिकलाई वलि चढाएको शक्ति शान्तिपूर्ण बाटोमा आउन प्रयास गर्दै गरेको, अन्तरिम संवि...
एक्काइसौं शताब्दीमा विश्वका अधिकांश मुलुक प्रगति र सुशासनका लागि प्रतिस्पर्धामा छन्। नेपालको छिमेकी मुलुक भारत र चीनले आर्थिक उन्नतिकै लागि सारा ध्यान केन्द्रित गरेका छन्। तर विडम्बना नै मान्नुपर्छ, य...
भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेका बेला संविधान सभामा आफ्ना भनाइ राखेका थिए । सार्वभौम मुलुकको सर्वोच्च निकायका रूपमा रहेको उक्त सभामा सम्बोधनका क्रममा नेपाल सार्वभौम मुलुक भएको...
के.पी.ओली तपाईँ नेपालको ३८ औ प्रधान मन्त्री बन्नुभएकामा ढिलै भए पनि बधाई छ। नेपाली जनताले नयाँ संविधान पाएवापत खुसियाली मनाइरहँदा दिल्ली दरवार भने ब्ल्याक आउट गर्दै थियो। त्यतिले मात्र सन्तुष्ट बन्न न...
नेपाली हामी स्वाभिमानी छौँ। अन्यायविरुद्ध झुक्न जान्दैनौँ भन्ने कुरा इतिहासमा पढ्दै आएका पनि छौँ। हुन पनि इतिहासको कुनै कालखण्डमा नेपाल कहिल्यै कसैको उपनिवेश बन्नुपरेन। नेपालको छिमेकी मुलुक भारत बेलाय...
नेपाल बडो विचित्रको मुलुक भयो। प्रकृतिले दिएका कुराबाहेक मानिसले निर्माण गर्ने कुनै कुरा पनि जनताले चाहेअनुसारको भएन। शासकलाई मात्र होइन, जनतालाई पनि कुन भूत कतिबेला सवार हुन्छ भन्नै सकिँदैन।नेपालमा २...
२०६२/६३ सालको जनआन्दोलनपछि राज्यका सबै क्षेत्रमा राजनीतिक भागबन्डाको संस्कार भित्रियो। जसको प्रत्यक्ष प्रभाव त्रिविमा पनि पर्यो । त्रिविका प्रमुख पद भिसी, रेक्टर र रजिस्टार ठूला दलहरूले र त्यसभन्दा बा...
नेपालको इतिहास पढ्दा थाहा हुन्छ, यो देशमा वि.सं. १९०३ सालमा जङ्गबहादुर राणाले कोत पर्वको घटना गराएर राणा शासनको उदय गराए। वि.सं. १९९० सालमा महाविनासकारी भूकम्प गएर हजारौं मानिस मरे, घाइते भए। ठूलो सङ्...