कुनै पनि राष्ट्रलाई प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरोले जस्तै आगजनी र कुनै गम्भीर रोगले पनि त्यति नै प्रभाव पार्ने गर्छ। यति हुँदाहुँदै पनि बाढीले बगाएर घरवारबिहीन भएका, आगोले डढाएर ध्वस्त बनाएको भन...
वैशाख १२ गते शनिबार गएको महाभूकम्पपछि देश ठूलो विपत्तिमा परेको छ। भूकम्पले कतिको ज्यानै लियो भने कतिलाई अपांग, अंगभंग र कतिलाई उठिबास लगाएको छ। यस्तो कहालीलाग्दो अवस्थामा ‘जो मर्योप, उही टुहुरो' भन्ने...
पछिल्लो चरणमा वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएको हुँदा यतिबेला सबै विद्यालय रिजल्ट प्रकाशित गरी नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी बटुल्ने चटारोमा छन्। नव वर्षको शुभकामना आदान–प्रदान गरिरहेको...
नेपाली जनताले नेताप्रति ठूलो विश्वास गरे, त्यो विश्वास दिन/प्रतिदिन घातक भएर आइरहेको छ। माओवादीले क्षणिक फाइदाका लागि राजनीति गर्यो। कांग्रेस र एमाले जनताको भावनाभन्दा बाहिर गएर गणतन्त्र, धर्म निरपेक...
पञ्चायती शासन होस् वा बहुदलीय, राजाको शासन होस् वा गणतन्त्रपछिको, भ्रष्टाचारको अखडाका रूपमा कहलिएका भन्सार, एयरपोर्ट, कर, नापी, मालपोत, सडक आदि जस्ता कार्यालयमा सरुवा हुन सबै लालायित हुने गरेका थिए र...
शिक्षा, स्वास्थ्य नागरिकका आधारभूत आवश्यकता हुन। यी आवश्यकता पूरा गर्नु राज्यको दायित्व हो। तर राज्यले नागरिकप्रति गर्नुपर्ने कुनै पनि दायित्व पूरा गरेको छैन। त्यसैले शिक्षा आज व्यापारमा परिणत भएको छ।...
अभिभावकका रूपमा रहेका राष्ट्रपतिले राजनीतिक गतिरोध अन्त्यका लागि दललाई सहमतिमा पुग्न बारम्बार अनुरोध गरेका छन्। समय पुगेन भन्दा थपिदिएका पनि छन्। आफूले कस्तोखालको भूमिका निर्वाह गर्दा दललाई सहमतिमा ल्...
जेठ १४ को मध्यरातमा सरकारले हठात संविधान सभा विघटन गरेपछि दलबीच राजनीतिक संकट झनै गहिरो बन्दै गएको थियो। यस किसिमको अवस्थालाई फेरि लिकमा ल्याउन दलबीच सहमति अनिवार्य थियो र छ। दल मिलेर अगाडि बढ्नुको सट...