अखण्ड सुदूर पश्चिमको माग गर्दै सेती र महाकाली बन्द भएको १६ दिन भएको छ। तराईका कैलाली र कञ्चनपुर जिल्लालाई पहाडी जिल्लाबाट अलग गर्नुहुन्न भनेर 'अखण्ड सुदूर पश्चिम' को माग गर्दै आन्दोलन भइरहेको छ। अखण्ड...
देशलाई संघीय ढाँचामा रूपान्तरण गर्नु, दशक लामो सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण अवतरण गराउनु र देश गणतन्त्र भएको महसूस हुनेगरी समावेशी लोकतन्त्र संस्थागत गर्नु नयाँ संविधानको जिम्मेवारी हो। विवाद टुंग...
शिविरमा सेना र हतियार रहेका कारण कांग्रेस-एमालेले संविधान निर्माण 'एक इञ्च पनि अघि बढ्न नदिने' अडान राखेका थिए। त्यो बहाना बा"की रहेन। माओवादीसँग पनि हतियारको आडमा उभिएर अन्य दलसँग गर्ने बार्गेनिङ सकि...
सहरजिष्ट्रार नहकुल सुवेदीले तीन महिनाअघि गरेको 'दरपीठ' सर्वोच्च अदालतका अस्थायी न्यायाधीश कमलनारायण दासको एकल इजलाशले सदर गरेको छ। यसले संविधानसभाको आयु ०५९ जेठ १४ मा सीमित गरेको छ। नयाँ संविधान निर्...
संविधान जारी गरेर आफैँले मृत्युपत्रको वाचन गरेपछि मात्र समाप्त हुने संविधानसभा दलहरूको आपसी कचिंगलका कारण 'मिसन' पूरा नगरी अकालमै मर्ने सम्भावना बढ्दै गएको छ। अबका ७० दिनमा पनि संविधान निर्माणमा कुनै...
तीन दलका मुख्य नेताहरू शान्तिप्रक्रिया र नयाँ संविधानका विवादित विषय हल गर्ने 'अन्तिम प्रयत्न' मा जुटेका छन्। शान्तिप्रक्रिया पछाडि फर्कन नसक्ने ठाउँमा पुगेको छ। संविधानका पाँच विषय राज्य पुनर्संरचना,...
बिहारी शैली। डेढ दशकअघि नेकपा (एमाले) ले नेपाली कांग्रेसको राजनीतिक शैलीलाई यही संज्ञा दिन्थ्यो। चुनावमा बुथ-डकैती, गलत प्रचार, अव्यवस्था, गरिबी, भ्रष्टाचार र अविकासको नमुना थियो भारतको बिहार प्रदेश।...
प्रधानमन्त्री बाबुराम भट्टराई पदको शपथग्रहणका लागि राष्ट्रपति कार्यालय जाने तर्खरमा थिए। मुस्ताङ गाडी तयार थियो। मुख्यसचिव माधवप्रसाद घिमिरेले सुझाव दिए, प्रधानमन्त्रीज्यू, शपथग्रहणजस्तो औपचारिक समारो...
सात महिनाभन्दा बढीसम्म चुनाव गर्दागर्दा बल्लतल्ल प्रधानमन्त्रीमा चुनिएका झलनाथ खनालको सरकार छ महिनाभन्दा टिकेन। 'शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको संयुक्त सरकार' निर्माण गर्न भनेर आफैँले लिखित...