गोल्डेन बुढा गोल्डेन बुढा
साउने संक्रान्ति: जुम्ला उपत्यकामा राँको बाल्दै फालियो लुतो
धर्म/संस्कृति
Clock ०१ साउन २०८३ | २ मिनेट पाठ
साउने संक्रान्ति: जुम्ला उपत्यकामा राँको बाल्दै फालियो लुतो
बाहिरबाट सुन्दा अस्वाभाविक लाग्ने यी गालीहरू कुनै व्यक्ति लक्षित नभई रोगव्याधि, दुःख र अशुभ शक्तिलाई गाउँबाट भगाउने सांस्कृतिक अभिव्यक्तिका रूपमा लिइन्छ।
Whatsapp
काफलसँगै असारको बिदाइ, सिँजामा संस्कृतिको उत्सव
समाज
Clock ०१ साउन २०८३ | ४ मिनेट पाठ
काफलसँगै असारको बिदाइ, सिँजामा संस्कृतिको उत्सव
बिहानैदेखि पाटन उक्लिने बाटोमा मानिसहरूको पाइला बढ्न थाल्छ। कसैको काँधमा निकालोबाट बुनेको डोको छ, कसैले प्लास्टिकको झोला बोकेको छ।
Whatsapp
कर्णालीका छोरीका बैंक खाता रित्तै
समाज
Clock ३२ असार २०८३ | ३ मिनेट पाठ
कर्णालीका छोरीका बैंक खाता रित्तै
त्यो खाता छोरीको भविष्य सुरक्षित हुने आशाको प्रतीक थियो, तर तीन वर्ष बितिसक्दा पनि खातामा सरकारले जम्मा गर्नुपर्ने एक रुपैयाँसमेत पुगेको छैन। नगरपालिका र वडा कार्यालय धाउँदा पनि उनलाई एउटै उत्तर मिल्छ...
Whatsapp
जुम्ला इजलासको न्याय सम्पादनमा सुधार, ९५ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट
समाज
Clock ३२ असार २०८३ | २ मिनेट पाठ
जुम्ला इजलासको न्याय सम्पादनमा सुधार, ९५ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट
अदालतका अनुसार लगतमध्ये १३ रिट निवेदन, २७७ फौजदारी तथा ४६ देवानी मुद्दा थिए। एक वर्षभन्दा पुराना सबै मुद्दा टुंग्याउन सफल भएको अदालतले यसलाई न्याय सम्पादनको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
Whatsapp
कर्णाली सरकारको वाचाले रित्तिए छोरीका बैंक खाता!
समाज
Clock ३२ असार २०८३ | ४ मिनेट पाठ
कर्णाली सरकारको वाचाले रित्तिए छोरीका बैंक खाता!
नगरपालिका र वडा कार्यालय धाउँदा पनि उनलाई एउटै उत्तर मिल्छ, 'हामीलाई पनि थाहा छैन।'
Whatsapp
लेबरीबाट फर्केर जुम्लामै उद्योग
समाज
Clock ३१ असार २०८३ | ४ मिनेट पाठ
लेबरीबाट फर्केर जुम्लामै उद्योग
घरको माइलो छोरा हुन्। चार भाइमध्ये २९ वर्षीय मोहनराज रावतको जीवनमा एउटा ‘डी’ ग्रेडले ठूलो मोड ल्यायो। २०७२ सालमा तिला गाउँपालिका–१ स्थित सीता मावि रारालिहीबाट एसईई तृतीय श्रेणीमा उत्तीर्ण भए।
Whatsapp
कोदोको पिठो बेचेर घरखर्च!
समाज
Clock ३० असार २०८३ | ४ मिनेट पाठ
कोदोको पिठो बेचेर घरखर्च!
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक फर्किने बेला जुम्लाको रैथाने कोदोको पिठो बोकेर घर फर्किन थालेका छन्।
Whatsapp
प्रलोभन देखाई किशोरीलाई भारत लैजान खोज्ने युवती पक्राउ
समाज
Clock २८ असार २०८३ | १ मिनेट पाठ
प्रलोभन देखाई किशोरीलाई भारत लैजान खोज्ने युवती पक्राउ
घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
चट्याङले भेडा मार्यो, राज्यले किसानको पीडाको मूल्य १ हजार ८८६ रुपैयाँ तोक्यो
समाज
Clock २८ असार २०८३ | ४ मिनेट पाठ
चट्याङले भेडा मार्यो, राज्यले किसानको पीडाको मूल्य १ हजार ८८६ रुपैयाँ तोक्यो
जुम्लाका पाटनमा चट्याङले भेडा मर्नु अब भेडापालक किसानका लागि हरेक वर्ष दोहोरिने विपत्ति बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस