गोल्डेन बुढा गोल्डेन बुढा
कर्णाली हाईअल्टिच्युट ट्रेनिङ सेन्टर शिलान्यास
समाज
Clock २६ असार २०८३ | ३ मिनेट पाठ
कर्णाली हाईअल्टिच्युट ट्रेनिङ सेन्टर शिलान्यास
पातारासी हिमालको काखमा अन्तर्राष्ट्रिय स्तरको कर्णाली हाईअल्टिच्युड ट्रेनिङ सेन्टर निर्माणको औपचारिक सुरुआत भएको छ।
Whatsapp
जुम्लाका परानको विशाल स्याउ बगैँचा र ललितजंगको सफल एग्रो फर्म
अर्थ
Clock २४ असार २०८३ | ४ मिनेट पाठ
जुम्लाका परानको विशाल स्याउ बगैँचा र ललितजंगको सफल एग्रो फर्म
रोजगारीको खोजीमा जुम्लाका धेरै युवा विदेशिने क्रम बढिरहेका बेला दुई युवाले भने कृषिलाई नै भविष्यको आधार बनाउँदै जिल्लामा सफल उद्यमको उदाहरण प्रस्तुत गरेका छन्।
Whatsapp
रेन्बो ट्राउटमा भविष्य खोज्दै गणेश: वैदेशिक रोजगारी छाडेर बने सफल मत्स्य उद्यमी
समाज
Clock २३ असार २०८३ | ४ मिनेट पाठ
रेन्बो ट्राउटमा भविष्य खोज्दै गणेश: वैदेशिक रोजगारी छाडेर बने सफल मत्स्य उद्यमी
उनी जुम्लामै उच्च मूल्यको ट्राउट माछा उत्पादन गर्दै अन्य युवाका लागि प्रेरणाको स्रोत बनेका छन्।
Whatsapp
सिलाजितबाट वार्षिक १० लाख आम्दानी गर्दै भक्तबहादुर
समाज
Clock २३ असार २०८३ | ३ मिनेट पाठ
सिलाजितबाट वार्षिक १० लाख आम्दानी गर्दै भक्तबहादुर
ज्यानको बाजी लगाएर संकलन गरिएको त्यही कालो पदार्थले यस वर्ष मात्रै उनलाई १० लाख ८ हजार रुपैयाँ आम्दानी गराइदियो।
Whatsapp
जुम्लाका पाटनमा पर्यटकीय चहलपहल
समाज
Clock २३ असार २०८३ | ८ मिनेट पाठ
जुम्लाका पाटनमा पर्यटकीय चहलपहल
एउटै ठाउँले दुई फरक मौसममा दुई फरक सौन्दर्य प्रस्तुत गर्ने भएकाले पर्यटकलाई बारम्बार आकर्षित गरिरहेको स्थानीय बताउँछन्।
Whatsapp
स्याउका चानाले बढायो जुम्लाका किसानको आम्दानी
अर्थ
Clock २२ असार २०८३ | ५ मिनेट पाठ
स्याउका चानाले बढायो जुम्लाका किसानको आम्दानी
जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटिला गाउँका ४७ वर्षीय धर्म बोहोराको स्याउ बगैंचामा अहिले तीन सय बिरुवा छन्।
Whatsapp
अधुरा आयोजना अघि बढाउने नवौँ जिल्ला सभाको निर्णय
राजनीति
Clock १९ असार २०८३ | ५ मिनेट पाठ
अधुरा आयोजना अघि बढाउने नवौँ जिल्ला सभाको निर्णय
भत्काउँदा निस्कने काठ, ढुंगा तथा जस्तापाताजन्य सामग्री लिलाम बिक्री गर्ने वा कुनै सरकारी संस्थाबाट माग भएमा हस्तान्तरण गर्ने निर्णयसमेत गरिएको छ।
Whatsapp
जुम्लाको विकट गाउँबाट विश्वको शिखरसम्म
समाज
Clock १९ असार २०८३ | ६ मिनेट पाठ
जुम्लाको विकट गाउँबाट विश्वको शिखरसम्म
करिब १० वर्षअघि अल्ट्रा ट्रेल रनिङबाट आफ्नो यात्रा सुरु गरेकी सुनमाया आज विश्वकै प्रतिष्ठित प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरिरहेकी छन्।
Whatsapp
जुम्लामा पहिलो लागुपदार्थ परीक्षणमै ८ मध्ये ५ चालक ‘पोजिटिभ’
समाज
Clock १८ असार २०८३ | ४ मिनेट पाठ
जुम्लामा पहिलो लागुपदार्थ परीक्षणमै ८ मध्ये ५ चालक ‘पोजिटिभ’
जुम्लामा पहिलोपटक सवारी चालकमाथि गरिएको लागुपदार्थ परीक्षणमै झण्डै दुईतिहाइ चालक ‘पोजिटिभ’ भेटिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस