गोल्डेन बुढा गोल्डेन बुढा
जुम्लामा मौलाउँदै लागूऔषधको कारोबार
अपराध
Clock ०३ मंसिर २०८३ | १० मिनेट पाठ
जुम्लामा मौलाउँदै लागूऔषधको कारोबार
गाउँबस्ती, बजार क्षेत्र, बसपार्क र सडकमा भएका प्रहरी कारबाहीले लागूऔषधको समस्या कुनै एउटा स्थान वा उमेर समूहमा मात्र सीमित नरहेको देखाउँछ।
Whatsapp
पर्यटकको रोजाइ बन्दै चौँरी खोज्दै जाँदा भेटिएको रहस्यमयी ताल
समाज
Clock ०१ मंसिर २०८३ | ६ मिनेट पाठ
पर्यटकको रोजाइ बन्दै चौँरी खोज्दै जाँदा भेटिएको रहस्यमयी ताल
पर्यटकीय नक्सामा यसको नामसमेत थिएन। न कुनै व्यवस्थित पदमार्ग थियो, न प्रचारप्रसार। चौँरी चराउँदै हिँड्ने गोठालाका लागि भने यो भूगोल अपरिचित थिएन।
Whatsapp
प्रचण्ड फोबिया त्याग्न ज्ञानेन्द्र शाहीलाई सुझाव
राजनीति
Clock २८ कार्तिक २०८३ | २ मिनेट पाठ
प्रचण्ड फोबिया त्याग्न ज्ञानेन्द्र शाहीलाई सुझाव
नेपाली कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज तथा पूर्वकानुनमन्त्री नरेश भण्डारीले संघीय सांसद ज्ञानेन्द्र शाहीलाई प्रचण्ड फोबिया त्यागेर जुम्लाको विकास र समृद्धिमा केन्द्रित हुन सुझाव दिएका छन...
Whatsapp
महायज्ञदेखि महिनावारीमुक्त वडासम्म: जुम्लामा ‘गोठ भत्किए, सोच भत्किएन’
राजनीति
Clock २७ कार्तिक २०८३ | ८ मिनेट पाठ
महायज्ञदेखि महिनावारीमुक्त वडासम्म: जुम्लामा ‘गोठ भत्किए, सोच भत्किएन’
गाउँको परिवेशबाट टाढा पुगेपछि अब महिनावारी हुँदा गोठमा बस्नु नपर्ला भन्ने उनलाई लागेको थियो, तर उनको त्यो आशा लामो समय टिकेन।
Whatsapp
भैलो खेल्न जाँदै गरेको जिप दुर्घटना, पाँच घाइते
समाज
Clock २४ कार्तिक २०८३ | १ मिनेट पाठ
भैलो खेल्न जाँदै गरेको जिप दुर्घटना, पाँच घाइते
ब्रेक फेल भएर जिप सडकको भित्तामा ठोक्किँदा मंगलबार दिउँसो दुर्घटना भएको हो।
Whatsapp
सडक नाटकमार्फत कुरीतिविरुद्ध किशोरकिशोरी
समाज
Clock २३ कार्तिक २०८३ | ३ मिनेट पाठ
सडक नाटकमार्फत कुरीतिविरुद्ध किशोरकिशोरी
बालविवाह, छाउपडी प्रथा, लैङ्गिक हिंसा र विभेदजस्ता हानिकारक सामाजिक अभ्यासविरुद्ध जुम्लाका किशोरकिशोरी सडक नाटकमार्फत समुदायमा आवाज उठाउने तयारीमा जुटेका छन्।
Whatsapp
स्याउले बदलिदियो फुङ्ग्रको दैनिकी: न बजारको चिन्ता, न भारी बोक्ने झन्झट
अर्थ
Clock २२ कार्तिक २०८३ | ४ मिनेट पाठ
स्याउले बदलिदियो फुङ्ग्रको दैनिकी: न बजारको चिन्ता, न भारी बोक्ने झन्झट
कुनै समय गाउँमा फलेको स्याउ बजार पुर्‍याउन किसानले दिनभर भारी बोकेर हिँड्नुपर्थ्यो। तर अहिले जुम्लाको सिंजा गाउँपालिका–५ फुङ्ग्रका किसानको घरआँगनमै व्यापारीहरू ट्रक लिएर पुग्छन्। स्याउले यहाँको भूगोलस...
Whatsapp
सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार
समाज
Clock २२ कार्तिक २०८३ | २ मिनेट पाठ
सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन्। कारागारबाट फरार भएपछि उनीहरू विभिन्न स्थानमा लुक्दै आएको प्रहरीको भनाइ छ।
Whatsapp
भाइटीकाको खुसी पीडाको आँसुले पुछेर हातमुख जोड्न आधार खोज्न भारत लागे सिंजाबासी
समाज
Clock २२ कार्तिक २०८३ | ५ मिनेट पाठ
भाइटीकाको खुसी पीडाको आँसुले पुछेर हातमुख जोड्न आधार खोज्न भारत लागे सिंजाबासी
चाडपर्वमा घर फर्कने चाहना हुँदाहुँदै पनि परिवार पाल्नकै लागि परदेशिनुपर्ने बाध्यताले सिंजाका धेरै घरमा यस वर्षको भाइटीका अधुरो रहने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस