गोल्डेन बुढा गोल्डेन बुढा
सार्वजनिक जग्गा फिर्ता लिन नगरपालिकाको डोजर अभियान
समाज
Clock १८ असार २०८३ | २ मिनेट पाठ
सार्वजनिक जग्गा फिर्ता लिन नगरपालिकाको डोजर अभियान
डोजर चल्ने क्रममा आक्रोशित स्थानीय जिल्ला प्रशासन कार्यालय पुगेका थिए। नगरप्रहरी र नेपाल प्रहरीको सुरक्षा घेराबीच संरचना हटाइएको नगरपालिकाले जनाएको छ।
Whatsapp
जुम्लामा चट्याङले एकको मृत्यु, पशुधनमा क्षति
समाज
Clock १८ असार २०८३ | १ मिनेट पाठ
जुम्लामा चट्याङले एकको मृत्यु, पशुधनमा क्षति
बुधबार परेको चट्याङले जुम्लामा मानवीय तथा पशुधन दुवैतर्फ गम्भीर क्षति पुर्‍याएको छ।
Whatsapp
जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई दर्जनभन्दा बढी पशुचौपाया मरे
समाज
Clock १७ असार २०८३ | १ मिनेट पाठ
जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई दर्जनभन्दा बढी पशुचौपाया मरे
जुम्लामा बुधबार अपराह्न परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। चट्याङका कारण दुई छुट्टाछुट्टै स्थानमा गरी दुई दर्जनभन्दा बढी भेडा र खसीबाख्रा मरेका छन्।
Whatsapp
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
समाज
Clock १५ असार २०८३ | ४ मिनेट पाठ
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
जुम्लालाई कर्णाली प्रदेशको चौथो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।
Whatsapp
४९ सूचकमध्ये ९६ प्रतिशत पूरा गर्दै गुठीचौर ५ पोषणमैत्री वडा घोषणा
समाज
Clock १५ असार २०८३ | ४ मिनेट पाठ
४९ सूचकमध्ये ९६ प्रतिशत पूरा गर्दै गुठीचौर ५ पोषणमैत्री वडा घोषणा
दुर्गम बस्तीमा कुपोषण न्यूनीकरण, स्वस्थ जीवनशैलीको विकास र व्यवहार परिवर्तनलाई संस्थागत बनाउने लक्ष्यसहित जुम्लाको गुठीचौर गाउँपालिका–५ लाई पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।
Whatsapp
स्याउका चानाबाट जुम्लाका किसानको बढ्यो आम्दानी: व्यवसाय विस्तार गर्दै किसान
समाज
Clock १४ असार २०८३ | ४ मिनेट पाठ
स्याउका चानाबाट जुम्लाका किसानको बढ्यो आम्दानी: व्यवसाय विस्तार गर्दै किसान
जुम्लामा स्याउ उत्पादनलाई प्रशोधनसँग जोड्ने अभ्यास बढ्दै जाँदा किसानको आम्दानीमा उल्लेख्य वृद्धि हुन थालेको छ।
Whatsapp
'अबको संघर्ष डिजिटल’
राजनीति
Clock १३ असार २०८३ | ३ मिनेट पाठ
'अबको संघर्ष डिजिटल’
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाले संगठनात्मक एकतालाई जिल्लास्तरमा पूर्णता दिँदै प्रतिनिधिसभा निर्वाचनको समीक्षा, पार्टीभित्रको आन्तरिक एकता सुदृढीकरण र डिजिटल युग अनुकूल राजनीतिक अभियान सञ्चाल...
Whatsapp
जुम्लामा लागूऔषध दुरुपयोग बढ्दो, किशोर–युवा बढी प्रभावित
समाज
Clock १२ असार २०८३ | ३ मिनेट पाठ
जुम्लामा लागूऔषध दुरुपयोग बढ्दो, किशोर–युवा बढी प्रभावित
पछिल्ला वर्षहरूमा लागुऔषध कारोबार र प्रयोगमा नयाँ पुस्ताको संलग्नता उल्लेखनीय रूपमा बढेको छ।
Whatsapp
जुम्लाका ३६८ भेडापालक किसानलाई 'गोठालो भत्ता'
समाज
Clock १२ असार २०८३ | ३ मिनेट पाठ
जुम्लाका ३६८ भेडापालक किसानलाई 'गोठालो भत्ता'
कर्णाली प्रदेश सरकारले ल्याएको गोठालो भत्ता कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस