अन्नको भण्डार मानिने चितवनमा समेत पछिल्ला वर्ष खाद्यन्न आयात हुन थालेको छ। कृषि ज्ञान केन्द्र चितवनका अनुसार, चितवनमा वार्षिक १९ हजार २१७ मेक्ट्रिक टन खाद्यन्न आयात हुने गरेको छ। जिल्लामा १ लाख १६ हजा...
जिल्लामा संघ अन्तरगर्तका ६२, प्रदेशका २१ र स्थानीय तहका ७ वटा कार्यालय छन्। यी कार्यालयको पुँजिगत र चालु गरि २७ अर्ब ५५ करोड २ लाख ५१ हजार बजेट रहेको थियो। त्यसमध्ये २० अर्ब ४२ करोड ८९ लाख ५४ हजार रुप...
स्वीकृत बिना नै संरचना बनाउन थालेपछि जिल्ला समन्वय समिति चितवनले बिहीबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो। सोही दिन अदालतले तत्काल काम रोक्न आदेश दिएपनि निर्माण कार्य नरोकिएको जिल्ला समन्व...
निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र तथा धादिङ, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सस्ता पश्चिम) र चितवनमा वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति पुर्याएका परिवारलाई सो रकम वितरण गरिएको हो। य...
दुवै पक्ष कानुनी रुपमा नै अलग हुने सहमति गरेकै १० दिनमा कृष्णले हत्या गरे। उनले श्रीमती बस्ने फ्ल्याटमै गएर घाँटीमै खुकुरी प्रहार गरेका थिए। त्यसको प्रत्यक्षदर्शी १२ बर्षकी छोरी बाहेक कोही छैनन्।
भरतपुर महानगरपालिका १० रमाइलो चोकमा बस्ने ४३ वर्षका कृष्णप्रसाद आचार्यले श्रीमती रुष्मा आचार्य घिमिरेलाई आइतबार (हिजो) राति १०:२५को समयमा हत्या गरेका हुन्।