वसन्त ढुंगाना वसन्त ढुंगाना
धावनमार्ग अझै नबढेकोमा मन्त्रीको ध्यानाकर्षण
अर्थ
Clock ०६ साउन २०७९ | ४ मिनेट पाठ
धावनमार्ग अझै नबढेकोमा मन्त्रीको ध्यानाकर्षण
भरतपुर विमानस्थलमा २०१९ सालदेखि उडान सुरु भएको थियो। यो विमानस्थल ५८ विघामा रहेको छ। तर, यसको विस्तार भने अझै हुन सकेको छैन।
Whatsapp
कांग्रेस संसदीय निर्वाचनमा गठबन्धन गर्न चाहन्छः प्रवत्ता महत
राजनीति
Clock ०४ साउन २०७९ | १ मिनेट पाठ
कांग्रेस संसदीय निर्वाचनमा गठबन्धन गर्न चाहन्छः प्रवत्ता महत
‘आउने आम निर्वाचन तालमेल, सहकार्य गरेर जाने निर्णय पनि पार्टीले सर्वसम्मत गरेको छ,’उनले भने, ‘त्यसलाई अगाडि बढाउन छलफल अगाडि बढ्छ। हामी चाडै निस्कर्षमा पुग्छौँ भन्ने लागेको छ।’ गठबन्धन गर्नेमा पार्टीभ...
Whatsapp
पत्रकार कुट्ने विद्युतका कर्मचारी धरौटीमा रिहा
समाज
Clock ०३ साउन २०७९ | १ मिनेट पाठ
पत्रकार कुट्ने विद्युतका कर्मचारी धरौटीमा रिहा
पत्रकार कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा उनीहरु प्रहरीको नियन्त्रणमा थिए। असार ३१ गते भरतपुर वितरण केन्द्रका मदिराले मत्त कर्मचारीहरुले पत्रकार कृष्ण आचार्यलाई परिसरभित्रै कुटपिट गरी लखेटेका थिए।
Whatsapp
देवघाटमा बोलबम मेला (फोटाे फिचर)
समाज
Clock ०२ साउन २०७९ | २ मिनेट पाठ
देवघाटमा बोलबम मेला (फोटाे फिचर)
चितवन, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को संगमस्थल देवघाटमा साउनका सोमबारमा बोलबम मेला लाग्ने गर्दछ।
Whatsapp
पत्रकारमाथि दुर्व्यवहार गर्ने प्राधिकरणका हाकिमसहित ८ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा
समाज
Clock ०१ साउन २०७९ | १ मिनेट पाठ
पत्रकारमाथि दुर्व्यवहार गर्ने प्राधिकरणका हाकिमसहित ८ जनाविरुद्ध अभद्र व्यवहार म...
जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार कृष्ण आचार्यमाथि दुर्व्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण भरतपुरका हाकिमसहित ८ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ।
Whatsapp
चितवनमा कोरोना संक्रमणका बिरामी दैनिक देखिन थाले
स्वास्थ्य
Clock ०१ साउन २०७९ | ३ मिनेट पाठ
चितवनमा कोरोना संक्रमणका बिरामी दैनिक देखिन थाले
चितवनमा कोरोना भाइरस संक्रमणका बिरामी फेरि देखिन थालेका छन्। कोरोना संक्रमण मुक्त भएको ४ महिनापछि संक्रमित देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।
Whatsapp
पत्रकार आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युतका सात कर्मचारी पक्राउ
समाज
Clock ३२ असार २०७९ | २ मिनेट पाठ
पत्रकार आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युतका सात कर्मचारी पक्राउ
पत्रकार कृष्ण आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरका सात जना कर्मचारी पक्राऊ परेका छन्।
Whatsapp
बिक्री भएन कृषकको मह
अर्थ
Clock ३१ असार २०७९ | ३ मिनेट पाठ
बिक्री भएन कृषकको मह
खैरहनी नगरपालिका ४ चैनपुरका देवेन्द्र बस्नेतलाई यतिखेर मह बेच्न भ्याइनभ्याई हुन्थ्यो। काठमाडौँदेखि देशका विभिन्न ठाउँबाट व्यापारीहरू घरसम्मै आइपुग्थे। तर, यसपटक भने मह बिक्री नभएर गोदाममै थुप्रिएको छ।
Whatsapp
बिउ उत्पादन गरेर वार्षिक साढे ६ करोड भन्दा बढी आम्दानी
अर्थ
Clock ३० असार २०७९ | २ मिनेट पाठ
बिउ उत्पादन गरेर वार्षिक साढे ६ करोड भन्दा बढी आम्दानी
समाचारको सारांशचितवनमा बिउ उत्पादन गरेर किसानले राम्रो आम्दानी गर्दै आएका छन्। भरतपुर महानगरपालिका १४ पटिहानीका किसानले मूल बिउ उत्पादन गरेर वार्षिक साढे ६ करोड भन्दा बढी आम्दानी गर्ने गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस