उन्नत वीज वृद्धि कृषक समूहमार्फत् यहाँका किसानले धान, गहुँ, तोरी, मुसुरो, राजमाको बीउ उत्पादन गरेर मात्रै वार्षिक ६ करोड ५३ लाख ६३ हजार ३६३ रुपैयाँ बराबरको आम्दानी गरेको संस्थाका अध्यक्ष उमानाथ पौडेलल...
कृषि ज्ञान केन्द्र चितवनले गहुँको बीउ उत्पादन गरेका किसानलाई अनुदान रकम प्रदान गरेको छ। भरतपुर महानगरपालिका १४ पटिहानीमा रहेको उन्नत वीज वृद्धि कृषक समुहमा आवद्ध ४ सय२८ जना किसानलाई अनुदान रकम वितरण ग...
भरतपुर ८का शिव लोहनी निकै खुसी थिए। चितवनबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउने खवरले खुसी बने। मोटरसाइकलको लाइसेन्स बनाउन अनलाईन फारम भरेका खनालले भरतपुरबाट नै हुने भएपछि परीक्षा दिन समेत गएनन्...
सामाजिक सञ्जाल फेसबुक मार्फत रकम ठगी गरेको आरोपमा युवती पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय चितवनले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) स्थित गैडाकोट नगरपालिका ११ की २६ वर्षीया सम्भावी पौडेललाई पक्रा...
भरतपुर महानगरपालिका र रत्ननगरपालिकाको आयोजनामा रोजगार मेला भएको थियो। बुधबार र बिहीबार गरि दुई दिनसम्म सञ्चालन भएको मेलामा ११ हजार जनाले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ।
सर्वोच्च अदालतले चितवनबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको प्रकृया रोक्न आदेश दिएको छ। अनियमिता भएको भन्दै निवेदन परेपछि अर्को निर्णय नहुँदासम्म सम्पूर्ण काम रोक्न सर्वोच्च अदालतले आदेश दिएको...
चितवनको भपरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजले ‘बोस्टन फियस्टा’ कार्यक्रम गर्ने भएको छ। स्नातक र स्नातकोत्तरका विद्यार्थीले असार ३० र ३१ गते बोस्टन फियस्टा कार्यक्रम गर्न लागेका हुन्।