महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
संकटमा उदयपुर सिमेन्ट : अर्थले मर्मतका लागि दिएको रकम ऋण तिर्नमा खर्च
अर्थ
Clock २१ फागुन २०८१ | ४ मिनेट पाठ
संकटमा उदयपुर सिमेन्ट : अर्थले मर्मतका लागि दिएको रकम ऋण तिर्नमा खर्च
सय वर्षसम्म पुग्ने गुणस्तरीय चुनढुङ्गा खानी, हजारौँ बिगाह क्षेत्रफलको रातोमाटो खानी भएको उद्योग जापान सरकारले नेपाललाई हस्तान्तरण गरेपछि दोहन सुरु भएर यो हालतमा पुगेको हो ।
Whatsapp
दुर्घटनामा दिवंगत विद्यार्थीको स्मृतिमा अक्षयकोष
समाज
Clock २१ फागुन २०८१ | १ मिनेट पाठ
दुर्घटनामा दिवंगत विद्यार्थीको स्मृतिमा अक्षयकोष
हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारस्थित पिपलडाँडा माध्यमिक विद्यालयका दिवंगत विद्यार्थी टङ्कल राईको सम्झनामा १ लाख ११ हजार १ सय ११ को अक्षयकोष स्थापना गरिएको हो।
Whatsapp
बन्शीलाघाटको पक्की पुल निर्माण चार वर्षपछि पुनः सुरु
अर्थ
Clock १९ फागुन २०८१ | ३ मिनेट पाठ
बन्शीलाघाटको पक्की पुल निर्माण चार वर्षपछि पुनः सुरु
उदयपुर र खोटाङ जोड्ने सुन नदीस्थित बन्शीलाघाट मोटरेबल पक्की पुल निर्माणको काम झण्डै चार वर्षको ढिलाइपछि बल्ल सुचारु भएको छ। ३३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भई सुरु भएको पुल निर्माणको का...
Whatsapp
लागू औषधसहित ३ जना पक्राउ
समाज
Clock १९ फागुन २०८१ | १ मिनेट पाठ
लागू औषधसहित ३ जना पक्राउ
जिल्लाको चौदण्डीगढी नगरपालिकाबाट प्रतिबन्धित लागू औषधसहित ३ युवा पक्राउ परेका छन् ।
Whatsapp
खोटाङलाई बाँसको राजधानी बनाउने सम्मेलनको निष्कर्ष
समाज
Clock १९ फागुन २०८१ | ४ मिनेट पाठ
खोटाङलाई बाँसको राजधानी बनाउने सम्मेलनको निष्कर्ष
दिक्तेलमा भर्खरै सम्पन्न ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’ले खोटाङलाई बाँसको राजधानी बनाउन बाँस सङ्ग्रहालय स्थापना गर्ने निष्कर्ष निकालेको छ ।
Whatsapp
उदयपुरमा लागूपदार्थको जालो डरलाग्दो रुपमा झाँगिदै
समाज
Clock १८ फागुन २०८१ | ३ मिनेट पाठ
उदयपुरमा लागूपदार्थको जालो डरलाग्दो रुपमा झाँगिदै
विश्वव्यापी रोगको रुपमा फैलिदै गएको लागूऔषध दुव्र्यसनले उदयपुरलाई नराम्ररी गाँज्दै गएको छ। प्रायः दिनहुजसो लागूऔषधको प्रयोग, कारोबार र बेचविखन आरोपमा पक्राउ पर्नेहरु अधिकतर युवापुस्ताका छन् भने छिटफुट...
Whatsapp
कटारी गोल्डकप: च्याम्पियन बन्यो च्याम्पियन ब्जाईज
खेल
Clock १७ फागुन २०८१ | २ मिनेट पाठ
कटारी गोल्डकप: च्याम्पियन बन्यो च्याम्पियन ब्जाईज
कटारीमा सम्पन्न ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता ०८१’ को उपाधि च्याम्पियन ब्वाईज काठमाडौंले चुमेको छ।
Whatsapp
स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनका लागि ‘राईड टु कोसी’
समाज
Clock १६ फागुन २०८१ | २ मिनेट पाठ
स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनका लागि ‘राईड टु कोसी’
आन्तरिक पर्यटनको प्रवर्द्धन र विकास, प्रदूषणमुक्त वातावरण र स्वास्थ्य जीवन शैलीको उद्देश्यका साथ स्थानीय युवाहरुले ‘राईड टु कोसी’ अभियान सञ्चालन गरेका छन् ।
Whatsapp
प्रधानन्यायाधीश राउत र सचिवद्वय उदयपुरमा
समाज
Clock १६ फागुन २०८१ | २ मिनेट पाठ
प्रधानन्यायाधीश राउत र सचिवद्वय उदयपुरमा
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उदयपुर आइपुगेका छन्। जिल्ला समन्वय समिति उदयपुरले शनिबार गर्न लागेको सम्मान ग्रहण गर्न प्रधानन्यायाधीश राउत शुक्रबार उदयपुर आएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस