महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
उदयपुरमा सवारी दुर्घटना : तीन दिनभित्र चार जनाको निधन
समाज
Clock २६ फागुन २०८१ | २ मिनेट पाठ
उदयपुरमा सवारी दुर्घटना : तीन दिनभित्र चार जनाको निधन
गएको तीन दिनको अवधिमा लगातार सवारी दुर्घटना हुँदा सदरमुकाम गाईघाट र आसपासमा चार जनाको ज्यान गएको छ।
Whatsapp
क्षतिपूर्तिको सहमतिपछि दिदीबहिनीको शव आफन्तले बुझे
समाज
Clock २३ फागुन २०८१ | २ मिनेट पाठ
क्षतिपूर्तिको सहमतिपछि दिदीबहिनीको शव आफन्तले बुझे
शुक्रबार बिहानदेखि दिउँसोसम्मको सर्वपक्षीय छलफलले पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेपछि आफन्तले शव बुझेको प्रहरीले जनाएको छ।
Whatsapp
जिल्ला समन्वयमा करोडौँका सवारी साधन कवाडीमा परिणत हुँदै
समाज
Clock २३ फागुन २०८१ | ३ मिनेट पाठ
जिल्ला समन्वयमा करोडौँका सवारी साधन कवाडीमा परिणत हुँदै
उदयपुरमा तत्कालीन जिल्ला विकास समिति (जिविस)का झन्डै दुई दर्जन सवारी साधन वर्षौँदेखि प्रयोगविहीन अवस्थामा कवाडीमा परिणत हुँदै गएका छन्।
Whatsapp
आगामी बर्खामा पनि चल्ने गरी दिक्तेल–साकेला सडक मर्मत गरिँदै
समाज
Clock २३ फागुन २०८१ | ४ मिनेट पाठ
आगामी बर्खामा पनि चल्ने गरी दिक्तेल–साकेला सडक मर्मत गरिँदै
खोटाङ सदरमुकाम दिक्तेलदेखि छिमेकी स्थानीय तह साकेला गाउँपालिका जोडिएको सिमाना साप्सु खोलासम्मको जीर्ण सडक मर्मत र स्तरोन्नति हुने भएको छ ।
Whatsapp
जीपको ठक्करबाट एकाघरका दुई बालिकाको निधन
समाज
Clock २३ फागुन २०८१ | १ मिनेट पाठ
जीपको ठक्करबाट एकाघरका दुई बालिकाको निधन
गएराति भएको सवारी दुर्घटनामा परी सदरमुकाम गाईघाटका एकै घरका दुई बालिकाहरूको निधन गएको छ।
Whatsapp
कोशीका विभिन्न स्थानबाट ७ युवा लागूऔषध आरोपमा पक्राउ
अपराध
Clock २२ फागुन २०८१ | २ मिनेट पाठ
कोशीका विभिन्न स्थानबाट ७ युवा लागूऔषध आरोपमा पक्राउ
उदयपुर, सुनसरी, मोरङ र झापाबाट ७ जनालाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिएको छ । एक जानलाई पक्राउ गर्न प्रहरीले हवाई फायरसमेत गरेको थियो ।
Whatsapp
उदयपुर सिमेन्ट ठप्प, पूर्व कर्मचारीलाई ६४ करोड बढी निवृत्तिभरण बाँकी
अर्थ
Clock २२ फागुन २०८१ | ४ मिनेट पाठ
उदयपुर सिमेन्ट ठप्प, पूर्व कर्मचारीलाई ६४ करोड बढी निवृत्तिभरण बाँकी
नगद जम्मा गरेको बैंक भौचर बुझाएको ६ महिनासम्म पनि सिमेन्ट पाउने पालो नआउँदा पटकपटक आन्दोलन गरेको, आन्दोलन गरेको देख्नेहरू कतिपय अझै छन् भने कतिले धर्ती छाडिसके।
Whatsapp
२ दशकदेखि बिग्रिएको सिद्धिचरण लोकमार्गको स्तर उन्नति अझै भएन
समाज
Clock २२ फागुन २०८१ | ३ मिनेट पाठ
२ दशकदेखि बिग्रिएको सिद्धिचरण लोकमार्गको स्तर उन्नति अझै भएन
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चालु वर्षमै खर्च गर्ने्गरी लोकमार्गका लागि १ अर्ब ५ करोड बजेट विनियोजन गरे पनि पछिल्लो सरकारले योजनालाई ठोस रूप लिन नसक्दा काम अनिश्चित भएको हो ।
Whatsapp
कटारीमा आँखा शिविरबाट ५ सय ६ जना लाभान्वित
स्वास्थ्य
Clock २२ फागुन २०८१ | १ मिनेट पाठ
कटारीमा आँखा शिविरबाट ५ सय ६ जना लाभान्वित
कटारी नगरपालिका १ बेलसोतस्थित माध्यमिक विद्यालय कालीखोलामा आयोजित निःशुल्क शिविरमा ५ सय ६ जना स्थानीय लाभान्वित भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस