‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग’ ले गर्ने स्थानीय सरकारहरूको कार्य सम्पादन मूल्यांकनमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका जिल्लाकै उत्कृष्ट ठहरिएको छ।
केही दिनयता दुई दशकअघि आर्यघाटमा खरानी बनिसकेको निरङ्कुश राजतन्त्रको नलिहाड उधिन्न केही स्वार्थी तत्वहरू राजधानी केन्द्रित भएर काठमाडौँलाई प्रदूषित बनाइरहेका छन्।
कटारी नगरपालिका वडा नम्बर ५ को कामकाज नयाँ भवनबाट सुरु भएको छ। नयाँ भवनको उद्घाटनसँगै सोमबारदेखि वडाको सम्पूर्ण कामकाज नवनिर्मित भवनबाट सञ्चालनमा आएको हो।