माथिल्लो रावाखोला जलविद्युत् आयोजना (हाइड्रोपावर)ले उपभोग गरेको जमिनको मुआब्जा नपाएको भन्दै चैत १ गतेदेखि काम अवरुद्ध गरेका स्थानीयवासीले मुआब्जा पाउने भएका छन्।
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहास्थित नारद आदर्श क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीका ज्ञान्दिल थुलुङ राईको संयुक्त प्यानल विजयी भएको छ।
किरात, हिन्दु र बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेको खोटाङको हलेसीलाई सदरमुकाम दिक्तेलस्थित काली भगवती मन्दिरसँग धार्मिक पर्यटनले जोड्ने तयारी थालिएको छ । हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट...