महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
तीन नगरपालिकाबीच कृषि तथा पशुपालनमा प्राविधिक सहयोगको समझदारी
समाज
Clock १५ चैत्र २०८१ | २ मिनेट पाठ
तीन नगरपालिकाबीच कृषि तथा पशुपालनमा प्राविधिक सहयोगको समझदारी
नगरपालिकामा कृषि र पशुपालनमा दिगो विकास गरी आत्मनिर्भर बन्ने लक्ष्यसहित अन्य दुई पालिकाले गरेका राम्रा कामको अनुकरण र कार्यान्वयन गर्न यो समझदारी गरिएको त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले बताए।
Whatsapp
उदयपुर अस्पतालको नयाँ प्रसूति भवन बन्दै
स्वास्थ्य
Clock १३ चैत्र २०८१ | २ मिनेट पाठ
उदयपुर अस्पतालको नयाँ प्रसूति भवन बन्दै
पछिल्लो आधा दशकयता स्वास्थ्य सेवामा उल्लेख्य प्रगति गर्दै आएको उदयपुर जिल्ला अस्पतालले नयाँ प्रसूति भवन पाउने भएको छ ।
Whatsapp
कुलमानको पुनर्बहाली माग गर्दै उदयपुरमा प्रदर्शन
राजनीति
Clock १२ चैत्र २०८१ | २ मिनेट पाठ
कुलमानको पुनर्बहाली माग गर्दै उदयपुरमा प्रदर्शन
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै उदयपुर सदरमुकाम गाईघाटमा बुधबार दिउँसो युवा तथा विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका छन्।
Whatsapp
केशीका विभिन्न स्थानबाट ११ युवा लागूऔषधसहित पक्राउ
अपराध
Clock १२ चैत्र २०८१ | २ मिनेट पाठ
केशीका विभिन्न स्थानबाट ११ युवा लागूऔषधसहित पक्राउ
उदयपुर, मोरङ, झापा र धनकुटाबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर र प्रतिवन्धित औषधीसहित तथा २ जनालाई गाँजा ओसारपसार आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Whatsapp
दिक्तेलमा आँखा शिविर : शताब्दी वृद्धासहित ७ सय बढी लाभान्वित
स्वास्थ्य
Clock १२ चैत्र २०८१ | ३ मिनेट पाठ
दिक्तेलमा आँखा शिविर : शताब्दी वृद्धासहित ७ सय बढी लाभान्वित
खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित आँखा शिविरबाट शताब्दी वृद्धासहित ७ सयभन्दा बढी जिल्लावासी लाभान्वित भएका छन्।
Whatsapp
लिमचुङबुङको आधारभूत अस्पताल भवन अन्तिम चरणमा
स्वास्थ्य
Clock ११ चैत्र २०८१ | २ मिनेट पाठ
लिमचुङबुङको आधारभूत अस्पताल भवन अन्तिम चरणमा
लिमचुङबुङ गाउँपालिकाको आधारभूत अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
Whatsapp
खार्पा प्रहरीको सेवा नयाँ र आधुनिक भवनबाट सुरु
समाज
Clock १० चैत्र २०८१ | १ मिनेट पाठ
खार्पा प्रहरीको सेवा नयाँ र आधुनिक भवनबाट सुरु
नेपाल प्रहरीका कार्यालयहरूलाई भौतिक रूपमा बलियो, व्यवस्थित र गुणस्तरीय बनाउने योजनाअनुसार यो भवन बनेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतिक विष्टले बताए।
Whatsapp
ब्राउनसुगरसहित २ युवा पक्राउ
अपराध
Clock ०९ चैत्र २०८१ | १ मिनेट पाठ
ब्राउनसुगरसहित २ युवा पक्राउ
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोली र लालपत्ता प्रहरी चौकीको संयुक्त टोलीले उनीहहरुलाई नियन्त्रणमा लिएको हो ।
Whatsapp
लिमचुङबुङ सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा राई
समाज
Clock ०७ चैत्र २०८१ | १ मिनेट पाठ
लिमचुङबुङ सांस्कृतिक प्रतिष्ठानको अध्यक्षमा राई
जिल्लाको लिमचुङबुङ गाउँपालिकाको सांस्कृतिक प्रतिष्ठान अध्यक्षमा विश्वराम राई नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष राईले शुक्रबार (आज) देखि कार्यभार सम्हालेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस