महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
उदयपुरमा ३ हजार हेक्टर बढी जङ्गलमा डढेलो
समाज
Clock २३ चैत्र २०८१ | २ मिनेट पाठ
उदयपुरमा ३ हजार हेक्टर बढी जङ्गलमा डढेलो
सुख्खायाम र गर्मी बढेसँगै उदयपुरमा दर्जनौँ सामुदायिक वनमा डढेलो लागेको छ। फागुन पहिलो सातादेखि छिटपुट लाग्न थालेको डढेलोले अहिलेसम्म करिब ३ हजार हेक्टरमा डढेलो लागेको छ।
Whatsapp
खोटाङमा ठडियो ११० फिट अग्लो यलम्बरको शालिक
समाज
Clock २२ चैत्र २०८१ | २ मिनेट पाठ
खोटाङमा ठडियो ११० फिट अग्लो यलम्बरको शालिक
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४, बुईपाको पञ्चदोबाटेमा किराँती प्रथम राजा यलम्बरको ११० फिट (४० मिटर) अग्लो भव्य शालिक निर्माण अन्तिम चरणमा पुगेको छ।
Whatsapp
लिमचुङबुङमा आगलागी: घर, पशुचौपाया र खानेपानी पाइप जलेर नष्ट
समाज
Clock २२ चैत्र २०८१ | १ मिनेट पाठ
लिमचुङबुङमा आगलागी: घर, पशुचौपाया र खानेपानी पाइप जलेर नष्ट
उदयपुरको लिमचुङबुङ गाउँपालिका–४, छाताङमा शनिबार मध्याह्न भएको आगलागीले स्थानीय तिलेन्द्र राईको घर, पशुचौपाया र धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
समाज
Clock २० चैत्र २०८१ | १ मिनेट पाठ
उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
उदयपुरको कटारीमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा साइकल यात्रीको मृत्यु भएको छ।
Whatsapp
ठूलो परिमाणको लागूऔषधसहित ७ जना पक्राउ
समाज
Clock १९ चैत्र २०८१ | १ मिनेट पाठ
ठूलो परिमाणको लागूऔषधसहित ७ जना पक्राउ
जिल्लाको पश्चिमी व्यापारिक केन्द्र कटारी बजारबाट ठूलो परिमाणको लागूऔषधसहित सात जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले मङ्गलबार कटारी नगरपालिका ४ कान्छी बजारबाट लागूऔषध र नगद...
Whatsapp
नक्कली सवारी दर्ता गरेको आरोपमा मगर जेल चलान
समाज
Clock १९ चैत्र २०८१ | १ मिनेट पाठ
नक्कली सवारी दर्ता गरेको आरोपमा मगर जेल चलान
यातायात व्यवस्था कार्यालयमा सुकुटी र मोटरसाइकलको सवारी दर्ता र नवीकरण गर्ने काम नक्कली गरेको आरोपमा एक युवा जेल चलान भएका छन् ।
Whatsapp
लागू पदार्थसहित दुई युवा पक्राउ
समाज
Clock १६ चैत्र २०८१ | १ मिनेट पाठ
लागू पदार्थसहित दुई युवा पक्राउ
यहाँका दुई युवा लागू पदार्थसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले दुई प्रकारका ६० थान लागू पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो।
Whatsapp
१७ वर्षीया किशोरीमाथि जबरजस्ती गरेको अभियोगमा ५६ वर्षीय पुरुष पक्राउ
समाज
Clock १६ चैत्र २०८१ | १ मिनेट पाठ
१७ वर्षीया किशोरीमाथि जबरजस्ती गरेको अभियोगमा ५६ वर्षीय पुरुष पक्राउ
हिरासतमा राखिएका राईविरुद्ध आइतबार जिल्ला अदालतबाट म्याद थप गरेर कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
Whatsapp
खोटाङका योजना पहिचान गर्न अभिमुखीरण
अर्थ
Clock १६ चैत्र २०८१ | ३ मिनेट पाठ
खोटाङका योजना पहिचान गर्न अभिमुखीरण
खोटाङबाट प्रदेशसभामा निर्वाचित भई भौतिक पूर्वाधारमन्त्री बनेका भूपेन्द्र राई आफ्नो जिल्लाको विकास निर्माण योजना पहिचान गर्न महत्त्वका साथ लागिपरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस