प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जिल्लाका सबै पालिकामा पार्टीका उम्मेदवारलाई जिताउन निर्देशन दिएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर आएका छन्। सदरमुकाम गाईघाटमा 'मदन भण्डारी आँखा अस्पताल'को नवनिर्मित भवन उद्घाटन गर्न ओली शुक्रबार दिउँसो यहाँ आएका हुन्।
राष्ट्रिय भूमि आयोग उदयपुरले पूर्णता पाएको छ। अध्यक्ष नियुक्त गरेको लामो समयपछि विज्ञसहित ३ जना सदस्य सरकारले नियुक्ती दिएसँगै जिल्ला आयोगले पूर्णता पाएको हो।
उदयपुरका राजनीतिक दलहरुले यस वर्षको होली पर्व विविध कार्यक्रम गर्दै मनाइरहेका छन्। स्थानीयतहको निर्वाचन घोषित भइसकेको हुनाले दलहरुले विगत वर्षको तुलनामा यो होलीलाई बेग्लै रुपमा मनाएका हुन्।