स्कुलले सञ्चालन गर्दै गरेको एसईई तयारीको अतिरिक्त कक्षा लिने अन्य विद्यार्थीहरू पढ्न थाल्दा खोलामा कविता मृत भेटिएको हल्ला नगरपालिका केन्द्र रामपुर बजारसम्म फैलिइसकेको थियो। खबर पाएलगत्तै इलाका प्रहरी...
मंगलबार विहान जिल्लाको बेलका नगरपालिका ३ डंगटोलमा मृत अवस्थामा फेला परेकी १६ वर्षीया कविता सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएका एक किशोरीसहित २ जना पक्राउ परेका हुन्।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद सुरेशकुमार राई (हिमाल)ले सत्ता साझेदार दलहरु आसन्न स्थानीय तहदेखि संघ र प्रदेश चुनावसम्म गठबन्धन गरेर जाने बताएका छन्।
'हाम्राे देशमा कांग्रेस, एमाले र माओवादीहरूले लालु यादवले जनतालाई पुल बनायाे भने त पुलिसले आएर तिमीहरूलाई पक्रेर लान्छ त्यहीं पुलबाट भने जस्तै राप्रपालाई निर्वाचनमा जितायाैँ भने त राजा आउँछ नि त भनेर...
उदयपुर सदरमुकाम रहेको त्रियुगा नगरपालिको नयाँ प्रशासनिक भवन निर्माण सुरु भएको छ। नगरपालिका स्थापनाको २५ औँ वर्ष प्रवेशको अवसरमा आयोजित 'रजत महोत्सव' मनाउने क्रममा भवनको शिलान्यास भएको हो।