गाउँपालिका मुकाम भुट्टारस्थित साविक कार्यालय नजिकै आफ्नै स्वामित्वको ५ रोपनी क्षेत्रफल जमिनमा निर्माणाधीन भवनको भौतिक प्रगति ७० प्रतिशत सकिएको जनाइएको छ।
खोटाङका युवा कवि उदय रानोहोँछाको कविता संग्रह ‘प्यासी चातकहरु’को विमोचन गरिएको छ। आईतबार गाईघाटमा आयोजित किरात राई रानोहोँछा समाजको तेस्रो महाधिवेशनमा कविता संग्रहको विमोचन गरिएको हो।
शिक्षा ऐनमा व्यवस्था भए अनुसार आधारभूत विद्यालयलाई २० लाखभन्दा बढी नगद वा अचल सम्पत्ति प्रदान गर्ने दाताको नाममा उनीहरुले चाहे अनुसार विद्यालयको नाम संशोधन गर्ने प्रावधान रहेको छ। सोही व्यवस्था अनुसार...
उदयपुरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप जिल्लाव्यापी रुपमा दिन सुरु गरिएको छ। स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबारदेखि औपचारिक रुपमा टाइफाइडविरुद्ध खोप अभियान सुरु गरेको हो।
गाउँसभाबाट पारित वार्षीक नीति तथा कार्यक्रम अनुसार स्थानीय किसानलाई व्यवसायिक कृषि खेतीतर्फ प्रोत्साहन गर्ने उदेश्यले छुट अनुदानमा ट्याक्टर वितरण गरिएको हो।