महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
खोटाङमा ‘अनुप स्मृति गोल्ड कप’ को तयारी पुरा
खेल
Clock १४ पौष २०७९ | ३ मिनेट पाठ
खोटाङमा ‘अनुप स्मृति गोल्ड कप’ को तयारी पुरा
खोटाङमा वर्षेनी हुँदै आएको ‘तेस्रो अनुप स्मृति आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगिता ०७९’ को तयारी पुरा भएको छ।
Whatsapp
त्रियुगा १६ नं. वडा नयाँ भवनमा
राजनीति
Clock १४ पौष २०७९ | ३ मिनेट पाठ
त्रियुगा १६ नं. वडा नयाँ भवनमा
सदरमुकामको नगरपालिका भए पनि गाईघाटदेखि झण्डै २५ किलोमिटर पश्चिम बिकट पहाडी भेगमा पर्ने सो वडाको केन्द्रस्थल चिलाउनेमा नवनिर्मित भवनबाट भर्खंर कार्य सञ्चालन सुरु भएको हो।
Whatsapp
प्रदेश १ मा लागू औषधको कारोबारको ग्राफ कहाली लाग्दो
समाज
Clock १४ पौष २०७९ | ५ मिनेट पाठ
प्रदेश १ मा लागू औषधको कारोबारको ग्राफ कहाली लाग्दो
अन्य जिल्लाहरुको दाँजोमा मोरङ, झापा, सुनसरी र उदयपुरमा लागू औषध प्रयोग र कारोबारको अझ बढी ठूलो केन्द्र बन्दै गरेको विगत ४ वर्षे प्रहरी अभिलेखमा उल्लेख छ।
Whatsapp
उदयपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर राईको मृत्यु
राजनीति
Clock १३ पौष २०७९ | २ मिनेट पाठ
उदयपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर राईको मृत्यु
बाख्रालाई घाँस काट्न गएका त्रियुगा नगरपालिका १५ खाँबु बरुवा डहरका ५५ वर्षीय दलबहादुर राईको लडेर मृत्यु भएको हो।
Whatsapp
उदयपुरमा ५ महिनाको राजश्व झण्डै १७ करोड
अर्थ
Clock १३ पौष २०७९ | ४ मिनेट पाठ
उदयपुरमा ५ महिनाको राजश्व झण्डै १७ करोड
उदयपुरमा आर्थिक वर्ष आधा बित्न लाग्दासम्म राजश्व संकलन लक्ष्यको ८५ प्रतिशत मात्र भएको छ। झण्डै ६ महिना बित्न लाग्दा १५ प्रतिशत कम राजश्व संकलन हुनु अर्थतन्त्र बिग्रनुकै सूचक हो।
Whatsapp
गाईघाट यातायातमा ४ महिनाको राजश्व साढे ५ करोड बढी
अर्थ
Clock १२ पौष २०७९ | २ मिनेट पाठ
गाईघाट यातायातमा ४ महिनाको राजश्व साढे ५ करोड बढी
सदरमुकाम गाईघाटस्थित ‘यातायात सेवा कार्यालय' उदयपुरले गएको ४ महिनामा साढे ५ करोड बढी राजश्व संकलन गरेको छ।
Whatsapp
गाईघाटदेखि बरुवा पुलसम्मको सडक फराकिलो पारिँदै
अर्थ
Clock १२ पौष २०७९ | ३ मिनेट पाठ
गाईघाटदेखि बरुवा पुलसम्मको सडक फराकिलो पारिँदै
लोकमार्गको गाईघाट–साउने खण्ड अन्तर्गत गाईघाटस्थित आँखा उपचार केन्द्र भवनदेखि बरुवा खोला पुलसम्म स्तरोन्नतिसहित कालोपत्रे हुन लागेको हो।
Whatsapp
चौथो चौदण्डीगढी मेयर कपको उपाधि बसाहालाई
खेल
Clock ११ पौष २०७९ | २ मिनेट पाठ
चौथो चौदण्डीगढी मेयर कपको उपाधि बसाहालाई
बिपक्षी टिमको दोहोरो आत्मघाती गोलको पाइदा लुट्दै उदयपुृरको चौदण्डीगढी नगरपालिकामा सम्पन्न ‘चौथो मेयर कप फुटबल प्रतियोगिता ०७९’को उपाधि वडा नं. ४ बसाहाले चुमेको छ।
Whatsapp
लाखे नाच प्रतियोगितामा संखुवासभा प्रथम
समाज
Clock १० पौष २०७९ | २ मिनेट पाठ
लाखे नाच प्रतियोगितामा संखुवासभा प्रथम
उदयपुरमा आयोजित ‘दोस्रो उदयपुर खाना परिकार मेला तथा १ नं. प्रदेशस्तरीय प्रतियोगितात्मक लाखे नाच महोत्सव ०७९’मा संखुवासभा विजयी भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस