नेपालको प्रथम प्रधानमन्त्री भीमसेन थापा मगर समुदायकै रहेको दावी गर्दै उनले तर, उनलाई तत्कालीन राज्यसत्ताले जबरजस्ती क्षेत्री समुदायको भएको इतिहास बनाएको दावी गरे ।
जिल्ला प्रहरी कार्यालयद्वारा सञ्चालित ‘अवैध लागू औषध नियन्त्रण गर्ने अभियान’ अन्तर्गत पुस १४ गते बिहीबार त्रियुगा नगरपालिका ६ लालपत्ताबाट उनीहरुलाई पक्राउ गरेको हो।