मंगलबार त्रियुगा नगरपालिकाद्वारा आयोजित ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुलाई बधाई ज्ञापन’ कार्यक्रममा भेला भएका सबै सांसदहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्।
पहिलो फेजको काम सकिएपछि बजेट अभाव र अन्य प्राविधिक कारण मिलाउन समय लाग्दा निर्माण कार्य रोकिन पुगेको भवनको दोस्रो फेजको काम पुस दोस्रो सातादेखि सुचारु भएको हो।