महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
खाना मेलाको छैठौं दिनः प्रदेशस्तरीय लाखे नाच प्रतियोगिता
समाज
Clock ०९ पौष २०७९ | २ मिनेट पाठ
खाना मेलाको छैठौं दिनः प्रदेशस्तरीय लाखे नाच प्रतियोगिता
सदरमुकाम गाईघाटमा जारी ‘खाना परिकार मेला तथा लाखे नाच प्रतियोगिता ०७९’ को छैठौं दिन शनिबार लाखे नाचमा प्रतिस्पर्धा हुँदैछ।
Whatsapp
उदयपुर अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गरिने
स्वास्थ्य
Clock ०८ पौष २०७९ | ४ मिनेट पाठ
उदयपुर अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गरिने
सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गर्ने तयारी गरिदैछ।
Whatsapp
८ वर्षदेखि फरार अभियुक्त पक्राउ
समाज
Clock ०८ पौष २०७९ | १ मिनेट पाठ
८ वर्षदेखि फरार अभियुक्त पक्राउ
अदालतबाट गर्भपतन मुद्धामा दोषी करार भए पनि भाग्दै आएका जिल्लाको चौदण्डीगढी नगरपालिका १० का ७४ वर्षीय लट्टे भन्ने जगतबहादुर बुढाथोकी बिहीबार पक्राउ परेका हुन्।
Whatsapp
विद्युतीय झट्काले श्रीमतीको मृत्यु, श्रीमान् घाईते
समाज
Clock ०८ पौष २०७९ | १ मिनेट पाठ
विद्युतीय झट्काले श्रीमतीको मृत्यु, श्रीमान् घाईते
करेन्ट लागेर जिल्लाको त्रियुगा नगरपालिका १५ ज्यामिटारकी २८ वर्षीया पार्वती विश्वकर्माको ज्यान गएको हो।
Whatsapp
‘चौथो चौदण्डीगढी मेयर कप’: वडा नं. ४ फाइनल प्रवेश
खेल
Clock ०७ पौष २०७९ | २ मिनेट पाठ
‘चौथो चौदण्डीगढी मेयर कप’: वडा नं. ४ फाइनल प्रवेश
उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी ‘चौथो चौंदण्डीगढी मेयरकप फुटबल प्रतियोगिता ०७९’ मा वडा नंं ४ फाइनल प्रवेश गरेको छ।
Whatsapp
उदयपुरबाट लागू औषधसहित ३ पक्राउ
समाज
Clock ०७ पौष २०७९ | १ मिनेट पाठ
उदयपुरबाट लागू औषधसहित ३ पक्राउ
लागू औषध कारोबार तथा प्रयोग गरेको अभियोगमा अघिल्लो दिन यहाँका ३ युवा पक्राउ परेका छन्।
Whatsapp
गाईघाट–दिक्तेल सोझो यातायातले जोडिए
समाज
Clock ०७ पौष २०७९ | २ मिनेट पाठ
गाईघाट–दिक्तेल सोझो यातायातले जोडिए
फोक्सिन्टारस्थित सुनकोसी नदीमा पक्की पुल निर्माण भएपछि उदयपुर र खोटाङ सोझो यातायात सम्बन्धले जोडिएका छन्।
Whatsapp
बाक्लिसाका आगलागी पीडितले पाए राहत
समाज
Clock ०६ पौष २०७९ | ३ मिनेट पाठ
बाक्लिसाका आगलागी पीडितले पाए राहत
खोटाङको केपिलासगढी गाउँपालिका ४ स्थित बाक्सिला आगलागी पीडितलाई राहत बितरण सुरु भएको छ ।
Whatsapp
खोटाङको बाक्सिलामा आगलागी: ५ करोड बराबरको क्षति
समाज
Clock ०५ पौष २०७९ | ३ मिनेट पाठ
खोटाङको बाक्सिलामा आगलागी: ५ करोड बराबरको क्षति
सोमबार साँझ पौने ५ः०० बजे स्थानीय दिपक गुरुङको घरमा आगलागी हुँदा ५ घर र झण्डै दर्जन पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस